Nirantar News

Nirantar News This is the official page of nirantarnews.com operated by youth journalists from Nepal. We provides We provides progressive views and analytical news to readers.

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गरे...
13/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गरेका छन्। यसले मोरङ र झापाबासीलाई राहत मिलेको छ ।

13/07/2025

हेटौंडा । आजबाट हेटौंडा उपमहानगरपालिका २ स्ठित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरकाे नयाँ भवन सञ्चालनम....

पूर्व निर्वाचन आयुक्त तथा कानुनविद् इला शर्माको निधन भएको छ । नर्भिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको...
13/07/2025

पूर्व निर्वाचन आयुक्त तथा कानुनविद् इला शर्माको निधन भएको छ । नर्भिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

12/07/2025

बाढि पश्चात चीन तर्फ निर्माण कार्य हुँदै |

12/07/2025

पानीको रिमझिम वर्षाको बेला....
#समाचार

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रेफर लिएर जान मिल्ने देशैभरिका स्वास्थ्य संस्थाहरुको विवरण 🏥🩺🩻
11/07/2025

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रेफर लिएर जान मिल्ने देशैभरिका स्वास्थ्य संस्थाहरुको विवरण 🏥🩺🩻

11/07/2025

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अबको आफ्नो लक्ष्य नेकपा एमालेको अध्यक्ष बन्नु रहेको बताएकी छन...

11/07/2025

#समाचार
मानिस घाईते....
मकवानपुरको ईन्द्रसरोवर ४ महालक्ष्मीमा सडक निर्माणको काम गर्ने खोटाङ लामिडाँडाँ घर भएका बर्ष २० को केशव मगर नालीको काम गरी रहेको अबस्थामा माथि भीरबाट सुख्खा पहिरो झर्दा ढुङ्गाले टाउको र ढाडमा चोट लागि गम्भीर (बोल्न नसकेको) घाईते भएको र फाखेल प्रहरी चौकीबाट टोली खटिगई उक्त घाईतेलाई उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको
श्रोत: मकवानपुर प्रहरी

प्रचण्ड पत्नि सिता दाहलको दोश्रो स्मृति दिवसको अवसरमा प्रचण्ड निवास खुमलटारमा श्रध्दाञ्जलि  प्रकट गर्दै परिवारका सदस्यहर...
11/07/2025

प्रचण्ड पत्नि सिता दाहलको दोश्रो स्मृति दिवसको अवसरमा प्रचण्ड निवास खुमलटारमा श्रध्दाञ्जलि प्रकट गर्दै परिवारका सदस्यहरु

10/07/2025

एकपटक माननीय ज्ञान बहादुर शाहीको कुरा सुनौ र बुझौं, खास के रहेछ !!! बुझ्ने जिम्मा जनताको।

Video: social media

Real Heroत्रिशूलीको बाढीबाट ६८ वर्षीय पाल्देन तामाङ र उनी श्रीमती ६२ वर्षीया मंगली तामाङलाई हेलिकप्टरबाट तल पुगेर खोलाको...
10/07/2025

Real Hero
त्रिशूलीको बाढीबाट ६८ वर्षीय पाल्देन तामाङ र उनी श्रीमती ६२ वर्षीया मंगली तामाङलाई हेलिकप्टरबाट तल पुगेर खोलाको बिचबाट उद्धार गर्ने नेपाली सेनाका जवान

साहसिक पत्रकार दिवाकर साहका लागि चर्चित कवि अर्जुन पराजुली लेख्छन्-यो देशमा झोले र चाकरहरू मात्रै छैनन्दिवाकरहरू पनि छन्...
10/07/2025

साहसिक पत्रकार दिवाकर साहका लागि चर्चित कवि अर्जुन पराजुली लेख्छन्-
यो देशमा झोले र चाकरहरू मात्रै छैनन्
दिवाकरहरू पनि छन् !
देश जोगाउनु छ भने, अब-
प्रत्येक युवा दिवाकर बन !
भ्रष्टाचारीलाई सिमाना कटाउनु छ भने
प्रत्येक युवा दिवाकर बन !
लातको भूतलाई बातले छुँदैन
प्रत्येक युवा दिवाकर बन !
अतिको उपचार नियमापतिले हुँदैन
प्रत्येक युवा दिवाकर बन !

Address

Hetauda

Alerts

Be the first to know and let us send you an email when Nirantar News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirantar News:

Share