PMW ministry

PMW ministry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PMW ministry, Digital creator, Htd-padampokhari Road, Hetauda.

जयमसिह सबैमा,स्वागत छ हाम्रो ‘PMW HP ministry nepal’ पेजमा । यहाँ हामीले परमेश्वर को जिवित वचनहरु र नेपाली ख्रिष्टिय नयां भजनहरुलाई तपाईंहरु माझ ल्याउनेछौं ,कृपया हाम्रो पेजलाई सबैले फलो गरि जति सक्दो शेयर पनि गर्नु होला,धन्यवाद।

14/08/2026

हजारौं बन्धन तोडेर आएको छु आज म।pmw hp ministry परिवार भजन गाउँदै प्रभुको महिमा गर्दै। #

29/07/2026

वन पाखा गुन्जाई देउ है।pmw hpministry's.

20/07/2026

हे येशू हामीलाई टुहुरो नछोड्नुहोस (unreleased new christian song 2026)।शब्द,संगित :रेभ.प्रेम वाईबा

14/07/2026

तिनी नाङ्गार-तामाङ ख्रिष्टिय भजन।हाम्रो आत्मिक पिताको शब्द संगितमा बनेको यो गित गाएर प्रभुको महिमा गर्दै।

08/07/2026

साप्ताहिक संगति,होसन्ना प्रशंसा मण्डली।

कृपया सबैले सुन्नुहोला,धन्यवाद ।
05/04/2026

कृपया सबैले सुन्नुहोला,धन्यवाद ।

जयमसिह सबैलाई यहाँ हाम्रो आत्मिक पिता रेभ,प्रेम वाईबा ज्युको शब्द,संगितमा निर्मित "एउटै चाहाना" बोलको unreleased गित लाई...

28/03/2026

आत्माको उपस्थिति ले,बिचारको कुरा होइन ।हाम्रो आत्मिक पिता रेभ.प्रेम वाईबा ज्युको शब्द,संगितमा निर्मित यो आशिषमय भजन राखेका छौं,सबैले सक्दो शेयर गर्नुहोला।हामीलाई pmwhpministry nepal youtube channel मा पनि हेर्न सक्नुहुनेछ।

28/01/2026

अमर तागै(tamang version)

07/01/2026

Address

Htd-padampokhari Road
Hetauda
44107

Website

Alerts

Be the first to know and let us send you an email when PMW ministry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share