Bhugol News

Bhugol News This is official page of Bhugolnews.com

09/09/2025

भ्रस्टाचार र सरकारविरुद्ध हेटौंडामा बिहानैदेखि प्रदर्शन जारी

08/09/2025

जेन-जी आन्दाेलन :

ट्रमा सेण्टरमा उपचाररत घाइते ५४ जनाका नाम र ठेगाना

१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए----------------- गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा राजीन...
08/09/2025

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
-----------------
गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका छन् ।

राष्ट्रिय ट्रमा सेण्टरले मृतक र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ । मृतक आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र...
08/09/2025

राष्ट्रिय ट्रमा सेण्टरले मृतक र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ ।
मृतक आत्माको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना । रगतको अभाव भएकाले आफ्नो ब्लड ग्रुप मिल्ने भए रक्तदानमा सहभागी बनौँ ।
असाध्यै दुखद घटना भयो । संयमित होऔं

इटहरीमा जेन–जी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या  २ पुग्यो । इटहरीमा जेन–जी प्रदर्शनकारीहरूको प्रदर्शनका क्रममा २ ज...
08/09/2025

इटहरीमा जेन–जी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २ पुग्यो । इटहरीमा जेन–जी प्रदर्शनकारीहरूको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ। बिस्तृत विवरण आउन बाँकी

ड्रोनबाट देखिएको जेन–जी आन्दोलनकाठमाडौंमा जेन–जीको आन्दोलनले उग्र रुप लिएको छ । सोमबार उनीहरुले भ्रष्टाचार विरुद्ध बृहत ...
08/09/2025

ड्रोनबाट देखिएको जेन–जी आन्दोलन
काठमाडौंमा जेन–जीको आन्दोलनले उग्र रुप लिएको छ । सोमबार उनीहरुले भ्रष्टाचार विरुद्ध बृहत आन्दोलन गरेका थिए भने संसद भवन तोडफोड समेत गरेका छन् । हालसम्म सयभन्दा बढि घाइते भएका छन् भने १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ग्रामीण महिला सेवा केन्द्रको २३ औं वार्षिक साधारणसभा सम्पन्न
18/09/2024

ग्रामीण महिला सेवा केन्द्रको २३ औं वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको हेटौंडामा २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा बु.....

मनहरी अध्यक्ष कालाखेतीले बनाईदिए एकल महिलालाई घर
17/09/2024

मनहरी अध्यक्ष कालाखेतीले बनाईदिए एकल महिलालाई घर

हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महि...

भारी बर्षाले हेटौंडामा भिटेनको कन्सर्ट स्थगित
15/09/2024

भारी बर्षाले हेटौंडामा भिटेनको कन्सर्ट स्थगित

हेटौँडा । हिजो भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको बहुप्रतीक्षित समर म्युजिक फेस्टिभल मौसमी परिस्थितिक...

पाथीभरा माताले सबैको रक्षा गरुन्🙏 Bhugol News
15/09/2024

पाथीभरा माताले सबैको रक्षा गरुन्🙏
Bhugol News

आजको राशिफल- २७-भदाै २०८१ बिहीवार
12/09/2024

आजको राशिफल- २७-भदाै २०८१ बिहीवार

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवस.....

मकवानपुरगढीमा खेतको आलिबाट लड्दा रुम्बाको मृत्यु
11/09/2024

मकवानपुरगढीमा खेतको आलिबाट लड्दा रुम्बाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ समरपुरमा एकजनाको खेतको आलिबाट लड्दा ज्यान गएको छ। आज बु....

Address

Hetauda/04
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when Bhugol News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhugol News:

Share