Radio Nepalbani 94.9 Mhz, Ilam

Radio Nepalbani 94.9 Mhz, Ilam नेपालबाणी एफ एम लाईभ सुन्नुहोस्
www.nepalbani.org.np
log on to listen us live.. Download :- Hamro patro
396number
(1)

13/01/2026

ताेदे जातकाे अलैंची कस्तो माैषममा लगाउन सकिन्छ - बालकृष्ण गुरूङ

12/01/2026

छिमेकीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, अतिथिलाई ढाका टोपी र घरेलु सामग्रीको ब्याज ।

12/01/2026

साँझ सात बजेको नेपालबाणि स्थानीय खबर

इलाम नगरपालिका–१ नेपालटारमा बोलेरो र मोटरसाइकल ठोक्कियो, मोटरसाइकलमा सवार ताप्लेजुङ्गका दुईजना घाईते ।

झापा र धनकुटाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, झापाबाट मात्र तीनजना पक्राउ । र

कलाकार निश्चल बस्नेतद्वारा साँखेजुङ्ग स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान, भवन निर्माणको मार्ग प्रशस्त ।

समाचार सम्पादन÷गणेश घिमिरे÷पुष २८, इलाम

12/01/2026

मेची नारी विकास सहकारीको २४ औं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन ।

12/01/2026

बिहान ४ बजे नै उठेर याे चिसोकाे समयमा पनि कसरी काम गर्छन् -मछिन्द्र लिम्बू

11/01/2026
11/01/2026

निर्वाचन प्रहरी भर्ना पुस २५ देखि माघ १ गतेसम्म

11/01/2026

माैषम परिवर्तनका कारणले माथिल्लो भेगकाे कृषि पेशामा कस्तो असर परिरहेको छ - बालकृष्ण गुरूङ किसान

10/01/2026

प्याब्सन आवद्ध विद्यालयद्वारा क्यान्सर पीडित पत्रकारलाई आर्थिक सहयोग

10/01/2026

पूर्वी सीमाबाट सुरु भएको निसान पदयात्रा माइस्थान मन्दिरमा आएर सकियो, सुुगौली सन्धीपछिको इतिहास उजागर ।

समाचार सम्पादन÷गणेश घिमिरे÷पुुष २६, इलाम

10/01/2026

साँझ सात बजेको नेपालबाणि स्थानीय खबर

झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जना झापामै पक्राउ ।

आर्थिक हब बन्दै इलामको बिब्ल्याँटे बजार, तर पूर्वाधार र व्यवस्थापन चुनौती । र

पूर्वी सीमाबाट सुरु भएको निसान पदयात्रा माइस्थान मन्दिरमा आएर सकियो, सुुगौली सन्धीपछिको इतिहास उजागर ।

समाचार सम्पादन÷गणेश घिमिरे÷पुुष २६, इलाम

09/01/2026

मानव अधिकार एलाइन्स, इलामको वार्षिक जिल्ला सभा सम्पन्न

Address

Koshi
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Radio Nepalbani 94.9 Mhz, Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share