Roshan diyali

Roshan diyali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Roshan diyali, Digital creator, sandakpur rular municipality-4, ilam, Ilam.
(1)

Social Activist • Content Creator 🇳🇵 Raising Voices That Need To Be Heard | Humanity Above Everything | Love one Another❤️
📩 [email protected]
Support my Work 👇️
https://roshandiyali.com.np

22/08/2026
फूल भएर जन्मिएकी थियौ तिमी,कोपिलामै कसैले चुडेर छोड्यो।आफ्नै दाइ सम्झी पछि-पछि लाग्यौ तिमी,तर उसैले तिम्रो प्राण नै लिइछ...
22/08/2026

फूल भएर जन्मिएकी थियौ तिमी,
कोपिलामै कसैले चुडेर छोड्यो।
आफ्नै दाइ सम्झी पछि-पछि लाग्यौ तिमी,
तर उसैले तिम्रो प्राण नै लिइछोड्यो।

कति चिच्यायौ हौली त्यो झाडीभित्र,
कति पटक बचाइदिनु भनेर गुहार्यौ हौली।
मुख थुनिँदा कति निसासियौ हौली तिमी,
सानो शरीरमा कति पीडा सह्यौ हौली।

‘आमा’ पनि भन्न पाइनौ,
‘बाबा’ पनि भन्न पाइनौ,
आफ्नो संसारलाई अन्तिम पटक हेर्न पनि पाइनौ।
कति पीडामा तड्पिएकी थियौ हौली तिमी,
कति डराएकी थियौ हौली तिमी!

तिमी त फूल थियौ
फुल्नुअघि नै चुँडियौ,
हाँस्नुअघि नै रुवाइयौ,
बाँच्न सिक्नुअघि नै
निर्दयी संसारले तिमीलाई खोसियो। 💔

न्याय केवल शब्द नबनोस्,
यस्ता निर्दोष कोपिलाहरू फेरि कहिल्यै नचुँडिऊन्।
गरिमाले न्याय पाउनु पाउनु पर्छ।

आफू आफ्नो हृदय संग इमानदार हुदैछु❤️
20/08/2026

आफू आफ्नो हृदय संग इमानदार हुदैछु❤️

17/08/2026

Life is not easy for Everyone 💔😢

Childhood friends will take different paths and life may separate them, but they will forever be bonded by the childhood...
15/08/2026

Childhood friends will take different paths and life may separate them, but they will forever be bonded by the childhood memories they share.❤️

Address

Sandakpur Rular Municipality-4, Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Roshan diyali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share