NayaKhabar

NayaKhabar news

20/03/2026

ओली दुखको बेला हातमा हात मिलाउदै मुल बाटोबाट अध्यक्ष बनेका हुन गगन चोर बाटोबाट सभापति बनेका हुन केपि ओली ज्युले राजिनामा दिनु पर्छ भन्नेहरुले यसरी बुझौ हाम्रो एमाले दुखको बेला साथ दिनेमा पर्छन

सुहाङ नेम्वाङको जितमा खनाल दाजुभाइको भूमिका प्रमुख देखियोइलाम क्षेत्र नं. २ को निर्वाचन परिणामसँगै एमाले उम्मेदवार सुहाङ...
07/03/2026

सुहाङ नेम्वाङको जितमा खनाल दाजुभाइको भूमिका प्रमुख देखियो
इलाम क्षेत्र नं. २ को निर्वाचन परिणामसँगै एमाले उम्मेदवार सुहाङ नेम्वाङ विजयी बन्ने पक्का भएको छ । उनको जितमा स्थानीय स्तरमा सक्रिय रूपमा खटिएका खनाल दाजुभाइको भूमिका निकै महत्वपूर्ण रहेको देखिएको छ।
निर्वाचन अभियानदेखि मतदातासँगको सम्पर्क विस्तार, संगठन परिचालन र प्रचार–प्रसारमा खनाल दाजुभाइ निरन्तर सक्रिय रहेकाले त्यसको सकारात्मक प्रभाव मत परिणाममा देखिएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।
विशेषगरी गाउँ–टोलमा पुगेर मतदाता भेटघाट, कार्यक्रम व्यवस्थापन तथा कार्यकर्ता परिचालनमा खनाल दाजुभाइले नेतृत्वदायी भूमिका खेलेका थिए। जसका कारण एमाले उम्मेदवार सुहाङ नेम्वाङको पक्षमा जनसमर्थन बलियो बनेको बताइन्छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै स्थानीय नेता तथा कार्यकर्ताहरूले खनाल दाजुभाइ बुद्धि खनाल र दिपेन्द्र खनालको सक्रियता र योगदानलाई खुलेर प्रशंसा गरेका छन्।

22/01/2026

बालेन शाहा इलाममा _ B***n ***n

इलामका युवा  नेता शर्माले छोडे नेकपा पार्टी  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)  केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज ...
10/01/2026

इलामका युवा नेता शर्माले छोडे नेकपा पार्टी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्माले पार्टी परित्याग गरेका छन् ।

07/01/2026

सुगुरपालन गरेको धेरै भयो, तर यसपाली जस्तो हानी कहिल्यै भएन।
कारण हरियो कोपीको पातहरु काचै काटेर खुवाउदा नसोचेको हानी वेहोर्न वाध्य भइयो।
बजारबाट चारोजन्य कोपीको पातहरु किनेर ल्याई पकाएर खुवाउने गरेको थिए तर एकदिन समयअभाव र कामको चापले पकाउन नभ्याउदा काचै काटेर मल्खु र ब्रान्डंसंग खुवाउने हुदा हुर्केर विक्री गर्न लायक सत्रवटा पाठापाठीहरु र दुईटा माउ सुगुर नै मरेर गयो। करिवन 80-90 हजार को क्षति बेहोर्न बाध्य बने।
यसले के ज्ञान दियो भने, कोपीमा कृषकले कतिको मात्रामा विषादी हाल्दो रहेछ? कोपीको पातमा त्यत्रो असर गर्ने विषादी हुने रहेछ भने फूलकोपी र ब्रोकाउली मा झन विषादी को मात्र कति हुदो होला?
यो घटना पछि मैले बजारमा आएको फूलकोपी र ब्रोकाउली खानैपर्ने भए एकपटक उसिनेर विषादीको पावर निस्तेज गरेर मात्र खानुपर्ने रहेछ जस्तो लाग्यो।
हेर्दा राम्रो र सफा सागसब्जीमा विषादी को मात्रा अधिक हुनसक्छ तर किरालागेको सागसब्जीमा विषादी को मात्रा नभको हुने हुदा सागसब्जी किन्दा किरा लागेको चुन्नुहोस, स्वास्थ्य रहनुहोस।

ति सुगुर त मरयो तर, हामी अब सचेत हुनुपर्ने रहेछ भन्ने ज्ञान पाए, तपाईहरुले पनि बजारबाट खरीद गर्नु भएको फूलकोपी र ब्रोकाउली लाई राम्रो धोईपखाली वा उसिनेर मात्र खानु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद
इलामे कृषक तथा उद्दमि Buddiman Rai को फेसबुक बाट ।

13/10/2025

सरकारले संकट ग्रस्त क्षेत्र घोषणा गरेपनि इलामको अवस्थामा दयनिय छ । पुल बगाएको ठाउमा हुमपाइप सम्म लगाउने सक्ने परिस्थिति छैन सरकार

इलाम क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा बाढी पहिराेकाे कारण निधन भएका परिवारलाई काज...
13/10/2025

इलाम क्षेत्र नं. १ का निवर्तमान सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा बाढी पहिराेकाे कारण निधन भएका परिवारलाई काजकिरिया खर्च सहयोग स्वरुप प्रतिपरिवार व्यक्तिगत रु १५००० /- (पन्ध्र हजार) उपलब्ध गराउने हुनुभएको छ । साथै राहतका लागि विभिन्न देश तथा विदेशमा रहेका संघ/संस्था व्यक्तिहरु संग समन्वय गरिरहेको जानकारी गराउनु भएको छ ।
सन्दकपुर गाउँपालिका वडा नं. १ काे १ र वडा नं:३ काे १ परिवारलाई पहिरोमा परी मृत्यु भएका २ परिवारलाई वितरण कार्य आज बाट शुरु भएको छ। Mahesh Basnet Ilam

09/10/2025

इलामलाइ दुखेको छ सरकार तिमि कता छौ । इलामे पुर्व प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ माइखोलाको छ्यति अवलोकन गर्नु हुदै । #कोशी

08/10/2025

इलाम २ का निवर्तमान सांसद Suhang Nembang ले इलाम जिल्ला माई नगरपालिका वडा नं. ६ मा अविरल वर्षाको कारण भएको पाक्नै लागेको धान खेतिको क्षति अवलोकन तथा स्थानीय व्यक्तिहरुसँग भेटघाट गरेका छन् ।

ब्रेकिङ: जारी टी–२० विश्वकप एशिया  छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले  पराजित गर्दै विजयी भएको छ! ❤️🇳🇵 #शुभकामन...
08/10/2025

ब्रेकिङ: जारी टी–२० विश्वकप एशिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको छ! ❤️🇳🇵
#शुभकामना

Address

Nepal 1
Ilam
ILAM

Website

Alerts

Be the first to know and let us send you an email when NayaKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share