Hit tv Nepal

Hit tv Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hit tv Nepal, Media/News Company, ilam, Ilam.

कमपनि दर्ता नम्बर :- ३२४३९२,
सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर : ४७१८.
प्रेस काउनसिल सुचिकृत नम्बर :-४७४०
बिज्ञापनकाे लागि :- बिरु लिम्बु,९८४२७१६०३४
हिट.टि.भी.नेपाल प्रा.लि.बाटसनचालित
हाम्राे याेघरमा 121kभका छाै
"हामी आकासमा पनि फिलिमहरु हेर्न सकछाै"

26/07/2026

२ लाख पैसा नहुदा ओछेनमा तामाङ कुहिदै ।

भिडियाे सेयर गरि दिनु हाेला ।

सकेकाे सहयाेग गरि दिनु हाेला ।

कुहिएर ओछेनमा बसि रहेका बिकास बल तामाङ रुदै आए बुवासङग मिडियामा ।

भिडियाे तपाइकाे फेसबुक बाल तथा अन्या सामाजिक Apps हरुमा सेयर गरि दिनु हाेला ।

१० महिना अगाडिबाट बिकास बल तामाङ ओछेनमा कुजिएर बसि रहेका छन ।

भिडियाेकाे Screen मा हामिले बिकास बल तामाङकाे दिदी निर्मला तामाङकाे बैङककाे Qr राखि देका छाै उक्त Qr मा सकेकाे सहयाेग गरि दिनु हाेला ।

दर्शक बिन पाचथरकाे एकतिन ३ निवासि बिकास बल तामाङकाे १० महिना अगाडि एकसिडेनट भएर दुबै खुटा भाचिएर कुहिदै गई रहेकाे छ ।

उहाकाे खुट्टामा इसटिल हालने पैसा नहुदा बुवासङग रुदै मिडियामा आएका छन ।

Help him to Bikash Bal Tamang do the conyact his sister phone number below.

सहयाेगकाे लागि बिरामिकाे दिदिकाे फाेन नमबर :- 98255973495

We wishes to him Get recovery soon.

23/07/2026

दमक हतिया घटनाले नया माेड लिदै ।
दमक सम्बाददाता,दमकमा श्रीमतिकाे हतिया गरि पासाे लागेर श्रीमानकाे समेत मृत्यु भएकाे भनि मिडियाहरुमा तथा सम्बन्धित निकायका फेसबुक पेजहरुमा प्रसारण गरिएका भिडियाे सामाग्रिहरु र लेखिएका समाचारहरु हटाउनु लगाउने मृतककि दुई छाेरिहरुले आज पत्रकारहरुलाइ जानकारि गराएका हाम्रा दमक सम्बाददाताले जानकारि गराउनु भएका छन । उहाहरुकाे याे कदमले घटनाले नया माेड लिन सक्ने र नेपाल प्रहरिले सूक्ष्म तरिकाले अनुसन्धान थप बढाउनु पर्ने देखिन्छ ।

घटना पश्चात् झुन्डिएकाे बुवाकाे पासाे मैले काटे भनेर मृतककि एक छाेरिले घटना स्थलकाे समयमा रुदै बाेलि रहेकाे भिडियाे समेत प्राप्त भएकाे छ । उक्त भिडियाेमा मृतक श्रीमतिकि लास अर्काे काेठामा र मृतक श्रीमानकाे लास अरकाे काेठामा लडि रहेकाे देखिन्छ ।

परिबारका सदस्यहरुले मिडियामा बजेका भिडियाेहरु लेखिएका समाचारहरु हटाउनु लगाउने भन्ने कुराले थप शङका उत्पन्न भएकाे देखिन्छ ।

मृतकका घरमा रहेका छाेरिहरुले मिडियाहरुले र फेसबुक पेजहरुले गलत समाचार प्रसारण गरेका समेत आराेप लगाएका छन र ततकाल समाचाहरु पाेस्टहरु हटाउनु लगाउने समेत जानकारि गराएका छन ।

https://youtu.be/G5G9rVgqJnk?si=Hl0HoL4JHf0z8uVB
21/07/2026

https://youtu.be/G5G9rVgqJnk?si=Hl0HoL4JHf0z8uVB

आदारणिय दर्शक तथा महानु भाबहरु अनि समबन्धित निकायहरु हाम्राे आधिकार...

21/07/2026

मयुर पाल्ने क्षेत्रि केटाे श्रीमती सहति आए मिडियामा ।

फुल भिडियाे Hit tv nepal युटुब च्यानल र Biru Limbu युटुब च्यानलमा बजि रहेकाे छ ।

तल रहेकाे युटुब लिङक किलिक गरेर हेरि दिनु हाेला ।

https://youtu.be/unvEId2O1qc?si=Wl7kI9xDviXbQ4-U

20/07/2026

फर्सिकाे बियाँ तामाङनि दिदिले बेचेर लखपति

पूरा भिडियाे Hit tv nepal युटुब च्यानलमा हेर्नू हाेला ।

तल रहेकाे अनतरबारताकाे युटुबकाे भिडियाे किलिक गरेर ।

https://youtu.be/4se3w4LTqYk

20/07/2026

भासिएकि घरकि आमा रुदै आए मिडियामा ।

घर भतकाउनु कसैले सहयाेग गरेन रे ।

19/07/2026

हात छाेडेर बाएक कुदाउने भाइ भेटियाे ।

दुइटा हात छाेडेर बाएक कुदाउने शाहसि लिम्बू भाइ ।
१०० मिटर भन्दा टाडा बाएक कुदाएर देखाउदै ।

Bike Riding skill By Hem Raj Fago Limbu Mai one ilam Nepl.

18/07/2026

मयुर पाल्ने भाइ भेटियाे ।

मलेसियाबाट फरकेर गाउमा मयुर पालदै ।

फुल भिडियाे Hit tv nepal युटुबमा बजि रहेकाे छ । तल रहेकाे युटुब लिङक किलिक गरेर हेरि दिनु हाेला ।

https://youtu.be/glKFu2l7alY?si=9Ti1875CIlpiBi-5

16/07/2026

पानी नपरि टाङटिङ खाेला भेल बाढि आयाे ।

अचम भयाे टाङटिङ खाेला हेर्नुस ।

Address

Ilam
Ilam
57300

Telephone

+9779842716034

Website

Alerts

Be the first to know and let us send you an email when Hit tv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hit tv Nepal:

Shortcuts

Share