Hamro Ilam Ramro Ilam

Hamro Ilam Ramro Ilam We are here to deliver authentic information , viral post and photographs .

जनहितका लागि सक्दो सेयर गर्नुहोला ।
15/08/2023

जनहितका लागि सक्दो सेयर गर्नुहोला ।

01/06/2022
31/05/2022

आ.ब.२०७८/७९ को बजेटमा इलाम जिल्लामा विनियोजित बजेट:
१.इलाम नगरपालिका- ६१ करोड८०लाख
२.देउमाइ नगरपालिका- ४७ करोड८८लाख
३.माइ नगरपालिका -४० करोड १९ लाख
४.सुर्योदय नगरपालिका -५८करोड ६०लाख
५.चुलाचुली गाउँपालिका- ३० करोड६१लाख
६.फाकफोकथुम गाउँपालिका-३४ करोड१७लाख
७.माइ जोगमाई गाउँपालिका-३३ करोड ५० लाख
८.माङसेबुङ गाउँपालिका-२८ करोड ६७ लाख
९.रोङ गाउँपालिका-३० करोड १५ लाख
१०.सन्दकपुर गाउँपालिका- २९ करोड ७७ लाख

pic credit :
21/05/2022

pic credit :

21/05/2022

Suryodaya update: सुर्योदय नगरपालिकामा मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एसका रण बहादुर राई र उपमेयरमा कांग्रेसका दुर्गा बराल विजयी हुनुभएको छ । विजयी मेयर र उपमेयरलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

धन्यवाद नेपाल प्रहरी । दोषीलाई चाँडोभन्दा चाँडो सजाय होस् ।
20/05/2022

धन्यवाद नेपाल प्रहरी । दोषीलाई चाँडोभन्दा चाँडो सजाय होस् ।

भरतपुर महानगरपालिका मतपरिणाम अपडेटPic
20/05/2022

भरतपुर महानगरपालिका मतपरिणाम अपडेट
Pic

20/05/2022

Sad news: कैलालीमा गुडिरहेको बसमाथी रुख भाँचिएर खस्दा बसमा सवार ५ जना यात्रु घाइते भएका छन् ।

20/05/2022

BREAKING NEWS: अहिले सामाजिक सन्जाल मार्फत सार्वजनिक भएको एक युवती ८ बर्ष अघि यौन हिंसामा परेको भन्ने भिडियोको अनुसन्धान गर्न गृह मन्त्रालयले ५ सदस्यीय छानमिन समिति बनाएको छ ।
अनुसन्धान निस्पक्ष होस् दोषीलाई कानुनी दण्ड मिलोस् ।

19/05/2022

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धी अत्यन्त जरुरी सुचना ।।

यस माईजोगमाइ गाँउपालिका अन्तर्गत रहेका वडाहरुको आ.ब. २०७८/०७९ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सिभिल बैंक माईजोगमाइ शाखाबाट तपशिलको मितिमा बितरण हुने हुदा सम्पूर्णमा जानकारी गराईन्छ ।

तपशिल

मिति २०७९ जेठ ९ र १० गते वडा नं १ नयाँबजार
मिति २०७९ जेठ ११ र १२ गते वडा नं २ जोगमाई
मिति २०७९ जेठ १६ र १७ गते वडा नं ३ नामसालिङ
मिति २०७९ जेठ १८ र १९ गते वडा नं ४ नामसालिङ
मिति २०७९ जेठ २३ र २४ गते वडा नं ५ सोयाङ
मिति २०७९ जेठ २५ र २६ गते वडा नं ६ प्याङ

Good morning , from ठुली पाथिभरा ताप्लेजुङ
18/05/2022

Good morning , from ठुली पाथिभरा ताप्लेजुङ

18/05/2022

काठमाडौं महानगरको मेयरको पछिल्लो मत परिणाम
बालेन - 15780
स्थापित - 8253
सृजना - 7348

बालेनको 7527 मतको अग्रता ।।

17/05/2022
17/05/2022

कसको कति जित कति अग्रता

नेपाली कांग्रेस
जीत- 166
अग्रता- 144

नेकपा एमाले
जित- 112
अग्रता- 89

माओवादी केन्द्र
जित- 80
अग्रता- 40

एकीकृत समाजवादी
जित- 5
अग्रता- 14

स्वतन्त्र
जित- 5
अग्रता- 5

17/05/2022

इलाम नगरपालिका-७ मा नेपाली कांग्रेसका उम्मेद्वार नरेश श्रेष्ठ लगायत प्यानल नै विजयी भएको छ ।

17/05/2022

सुर्योदय अपडेट वाड न 6को सम्पन्न
मेयर कुल मत जम्मा
रण बहादुर राई कलम 5586
काजीमान कागाते सुर्य 4665
मित्रलाल भट्टराई छाता 132
मोहन श्रेष्ठ हलो 361
राजन चाम्लिङ भाले 311
उपमेयर जम्मा
दुर्गा बराल रुख 5212
दुर्गादेवी भट्टराई सुर्य 4136
जुनु लिम्बू छाता 431
राधा ढकाल हलो 250
रेनुका योल्मो भाले 349
वाड अध्यक्ष वाड न 6
रुख 363 घनेन्द्र प्र सिवाकोटी
सुर्य 472 घनस्याम तिवारी
कलम 480 शिव कुमार बस्नेत बिजयी
भाले 15 कर्म सिह तामाङ
मुडा 316 डुकराज पौडेल
यति प्राप्त अब वाड न 7 को गणना सुरु । नतिजा भोलि 10 बजे सम्म आउन सक्ने
साभार: Rajkumar Avilashi

माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका  कुश बहादुर थेबे र कांग्रेसकी प्रविना राई उपाध्यक्ष पदमा विजयी भएका छन् ।
17/05/2022

माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका कुश बहादुर थेबे र कांग्रेसकी प्रविना राई उपाध्यक्ष पदमा विजयी भएका छन् ।

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Ilam Ramro Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share