
26/04/2025
खोइ तिम्रो सुन्दरता ? कहाँ छ तिम्रो सम्पत्ती ? कहाँ छ तिम्रो महल ? कहाँ छुट्यो तिम्रो मान प्रतिष्ठा ? चिन्ता पटक्कै नगर है । त्यसैले छाडीदेउ त्यो लोभ, मोह , ईष्र्या , घमण्ड र क्रोध: सबैलाई माया गरौ ,सबै सङ्ग मिलौ कसैको रिस नगरौ र आफू पनि खुशि ले बाचौँ र अरुलाइ पनि खुशिले बाच्न दिउ ।
Staypositive🙏♥️💐