BPM

BPM Binod Pulami Magar (Si)

18/08/2026

"नेतृत्व"
उमेर समुहको आधारमा होइन, उसको चेतना, योग्यता, दृष्टिकोण र अनुभव आदिको संयोजन बाट योग्य हुनुपर्छ।

17/08/2026

MCC जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने लाई नेतृत्व मान्न सकिँदैन। त्यसैले विप्लवको विकल्प छैन।

17/08/2026

चुपचाप घण्टी छाप ✅
भोट फिर्ता लिएर
घर तिर टाप ✅
के गर्छौ ? भोग्दै छौ।

प्रहरी र सेना लाई बिथोल्न खोज्ने यी दुई माननीय माथी छानबिन हुनुपर्छ। कुपनमा परेकाहरूको नियत राष्ट्रघाती हुनसक्छ।
17/08/2026

प्रहरी र सेना लाई बिथोल्न खोज्ने यी दुई माननीय माथी छानबिन हुनुपर्छ। कुपनमा परेकाहरूको नियत राष्ट्रघाती हुनसक्छ।

16/08/2026

नेपाली विशेषताको समाजवाद स्थापना गर्न विप्लव नेतृत्वको नेकपा(माओवादी) लाई साथ दिनुपर्छ।

ए बालेन सरकार ?प्रत्येक घन्टा लोडसेडिङ गर्छौ, कि कमिसनमा बिजुली साट्छौ ?5 वर्ष मात्रै हो है। अलिक छिटो लुट्नु।  - via in...
16/08/2026

ए बालेन सरकार ?
प्रत्येक घन्टा लोडसेडिङ गर्छौ, कि कमिसनमा बिजुली साट्छौ ?
5 वर्ष मात्रै हो है। अलिक छिटो लुट्नु। - via inbox

15/08/2026

खाना पकाउने ग्यासको लाइनमा दिनभरी बसेर पनि खाली हात फर्किनु पर्ने ?
कता गए तिम्रो चुनावी बाचा ?

14/08/2026

तिम्रो ल्याकत पुग्छ भने भ्रष्ट भनिएको प्रचण्ड, केपी र देउवा लाई जेल हालेर देखाउ।
नभए धेरै स्टन्ट नगर, कुपनमा परेकाहरु।

कुरा उस्तै होइन र ?हिजोकाले ठेक्का-पट्टा मार्फत आसेपासे पोस्थे, आजकाले भए जति सबै आसेपासे लाई स्वकीय सुविधा दिएर पोस्दैछ...
14/08/2026

कुरा उस्तै होइन र ?
हिजोकाले ठेक्का-पट्टा मार्फत आसेपासे पोस्थे, आजकाले भए जति सबै आसेपासे लाई स्वकीय सुविधा दिएर पोस्दैछन।
देशको माया छ र यिनिहरु लाई ?

13/08/2026

रा.स्व.पा. सरकारले भ्रष्ट र ठग लाई जेल कोच्नु र नेपालमा राजसंस्था पुनःस्थापना हुनु उस्तै हो। दुबै असम्भव हो।

Address

Koshi
Ilam

Telephone

+9779842573249

Website

Alerts

Be the first to know and let us send you an email when BPM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BPM:

Shortcuts

Share