14/04/2026
नयाँ वर्षसँगै नयाँ सपना, नयाँ आशा र नयाँ लक्ष्य लिएर अघि बढौँ। बितेका गल्तीहरूलाई पाठको रूपमा लियौँ र नयाँ सुरुवातलाई आत्मविश्वासका साथ अँगालौ। यो वर्ष हजुरको जीवन सफलता, खुशी र शान्तिले भरियोस्।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। 🙏
Dxn ilam