Sandakpur Times

Sandakpur Times We deliver authentic information, essential updates, entertaining posts, Photographs and all about Sandakpur. Contact Us for Advertising - 9700731260
(1)

बाटो देखिँदैन, धुँवाधार छ चारैतिर,तर हिँड्ने हिम्मत छ भने डर आफैं हार्छ।जिन्दगी पनि यस्तै पुल होविश्वासका पाइला चाल्दा म...
24/12/2025

बाटो देखिँदैन, धुँवाधार छ चारैतिर,
तर हिँड्ने हिम्मत छ भने डर आफैं हार्छ।
जिन्दगी पनि यस्तै पुल हो
विश्वासका पाइला चाल्दा मात्र गन्तव्य भेटिन्छ। 🌫️🌉

Hamro Sandakpur Ramro Sandakpur ❤️
24/12/2025

Hamro Sandakpur Ramro Sandakpur ❤️

16/11/2025
12/11/2025
12/11/2025

नि:शब्द र अत्यन्त दु:खद क्षण 😢
हजार प्रयासहरू विफल भएकाे आजकाे दिन, हामीले एउटा उज्ज्वल खेल प्रतिभालाई गुमाएका छाैं।

इलाम जिल्ला माई नगरपालिका–९ निवासी १९ वर्षीया प्रतिभाशाली महिला भलिबल खेलाडी अन्जना राईकाे क्यान्सरकाे लामो उपचारपछि आज बिहान पूर्वाञ्चल क्यान्सर अस्पतालमा दु:खद निधन भएकाे छ।

उनले इलाम जिल्ला तर्फबाट विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको गौरव बढाएकी थिइन्। जीवनकाे सुरुवाती उमेरमै उनले खेलप्रति गरेको समर्पण, मेहनत र जुझारुपन सबैका लागि प्रेरणादायी बनेको छ।

यो असह्य क्षणमा दिवङ्गत आत्माको चीरशान्तिकाे कामना गर्दै परिवारजन र खेल क्षेत्रलाई हार्दिक समवेदना व्यक्त गर्दछौं। 💐
हार्दिक श्रद्धाञ्जली अन्जना राई🙏🕊️

12/11/2025

❤️❤️❤️

14/10/2025
13/10/2025
13/10/2025
13/10/2025
11/10/2025
08/10/2025

Address

Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Sandakpur Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share