
01/04/2024
के तपाईंसँग माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधि वा कर्मचारीलाई कुनै प्रश्न, जिज्ञासा, गुनासो वा सुझाव छ?
यदि छ भने, आफ्नो प्रश्न, जिज्ञासा, गुनासो र सुझावसहित उपस्थित हुन सम्पूर्ण माईजोगमाई गाउँबासीहरुमा अनुरोध छ । हामी सहजीकरण गर्नेछौं ....
मिति : २०८० चैत २३ गते शुक्रबार
समय : विहान ठीक १० बजे
स्थान : माईजोगमाई गाउँपालिका-४ नं. वडाकार्यालय प्राङ्गणमा ।
#प्रत्यक्ष प्रशारण (Live) : Nayabulanda.com बाट हुनेछ ।