Garuwa360

Garuwa360 We deliver information, entertaining post, photographs etc. Mechi Station is a 24-hour news and information outlet based in Nepal.

Founded in 2023, it is dedicated to providing accurate and up-to-date news coverage to the people of Nepal and the surrounding region. The station's team of experienced journalists work tirelessly to bring viewers the latest news and analysis on local, national, and international events. Mechi Station's coverage includes a wide range of topics, from politics and business to sports and entertainmen

t. With its commitment to providing in-depth and impartial reporting, Mechi Station has quickly become a trusted source of news for viewers in Nepal and beyond.

Football football football ⚽️⚽️⚽️
29/07/2025

Football football football ⚽️⚽️⚽️

नमुना युवा क्लब द्वरा आयोजित खुल्ला नकाउट फुटबल प्रतियोगिता २०८२ 📢
माई नगर पालिकाको सबैभन्दा ठुलो प्रतियोगिता हुन गहिरहेको छ्👍️

सभापति रवि लामिछाने आफ्नै निर्बाचन जिल्ला चितवनमा राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेर मनाउदै 💗🔔
30/06/2023

सभापति रवि लामिछाने आफ्नै निर्बाचन जिल्ला चितवनमा
राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेर मनाउदै 💗🔔

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको बैठकले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरे...
05/05/2023

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको बैठकले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 🔔🙏

यसरी प्रहरी रोइ रहेछ्न। सरकारलाई मतलब छैन।😥
23/04/2023

यसरी प्रहरी रोइ रहेछ्न। सरकारलाई मतलब छैन।😥

चितवनमा बृहत् चुनावी आम सभा 💗
20/04/2023

चितवनमा बृहत् चुनावी आम सभा 💗

गेष्ट हाउस चौरु,भरतपुर-१० स्थित हाम्रो चुनावी आमसभाका केही तस्बिरहरू। उपस्थितिको लागि सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त ...
20/04/2023

गेष्ट हाउस चौरु,भरतपुर-१० स्थित हाम्रो चुनावी आमसभाका केही तस्बिरहरू। उपस्थितिको लागि सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। इमान्दार नेतृत्व चयन गर्न अब ३ दिन बाँकी! जय घण्टी!!🔔🔔







जोकर जस्तो के उभिनु भएको ऋषि जि🤣
19/04/2023

जोकर जस्तो के उभिनु भएको ऋषि जि🤣

Sunday Morning & Statue of Pathibhara at Charali, Jhapa. ❤️🙏 पाथिभरा माताले सबैको मनकामना पुरा गरुन 💗 जय पाथिभरा माता🙏🕉️...
16/04/2023

Sunday Morning & Statue of Pathibhara at Charali, Jhapa. ❤️🙏
पाथिभरा माताले सबैको मनकामना पुरा गरुन 💗
जय पाथिभरा माता🙏🕉️

सबैको जीवन शान्त रहोस्,स्वस्थ रहोस् ,सत्कर्मले सजियोस!नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पुर्ण शुभे...
14/04/2023

सबैको जीवन शान्त रहोस्,स्वस्थ रहोस् ,सत्कर्मले सजियोस!नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पुर्ण शुभेच्छुकहरुमा हृदय भरिको मंगलमय शुभकामना।

एक आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्...
13/04/2023

एक आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय Nekita Poudel Lamichhane बिना कारण तिमीले सह्नु परेको बद्नामी र तनाव प्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं। I Love you. ❤❤


७२ घन्टा भित्र , सबै प्रकृया पुर्याएर , निलम्बन,  निस्कास्न भयो , अख्तियारमा पनि उजुरी दियो , कोर टिमको बारेमा पनि अनुसन...
12/04/2023

७२ घन्टा भित्र , सबै प्रकृया पुर्याएर , निलम्बन, निस्कास्न भयो ,
अख्तियारमा पनि उजुरी दियो ,
कोर टिमको बारेमा पनि अनुसन्धान गर्न सहयोग गर्ने भन्यो ।
यही फरक हो पुराना र नयाँमा ! आशा मरेको छैन !

बालक देखि वृद्धासम्मको ढुकढुकी हो रवि लामिछाने।नेपालीको अन्तिम आसा र भरोसा हो रवि लामिछाने।💗🙏
11/04/2023

बालक देखि वृद्धासम्मको ढुकढुकी हो रवि लामिछाने।
नेपालीको अन्तिम आसा र भरोसा हो रवि लामिछाने।💗🙏

Address

Ilam
57300

Telephone

+9779842520367

Website

Alerts

Be the first to know and let us send you an email when Garuwa360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share