Hamro ilam

Hamro ilam सम्पूर्णमा नमस्कार 🙏
हामीसगँ जोडिनु भएकोमा धन्यवाद छ।

04/02/2025

बन्द खुल्यो है।

बन्द खुलेको छ।

आन्दोलनरत पक्ष र नेपाल सरकारवीच भएको सम्झौता :

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।

15/12/2024

Thank you so much for exploring our ilam. ❤️

03/10/2023

रोजगारी को सिलसिलामा Kuwait पुक्नु भएको इलाम जिल्ला इलाम नगरपालिका ९ गोलाखर्क भञ्जयाङ्ग निवासी Dik Bahadur chauhah विगत ६ महिना बाट अलपत्र अवस्थामा पर्नु भएको छ। गएको ५ महिना मात्र रोजगार दिएको र त्यसपछि रोजगार र तलब दुवै नदिएर अहिले उहाँ Kuwait Pritchard company को room ma बस्दै आउनु भएको छ। 😢

नेपाल फर्किन्छु भन्दा पनि पासपोर्ट नदिने र रोजगार पनि नदिने भएका उहाँले आफूलाई नेपाल झिकाउन लाई सबैलाई अनुरोध गर्नु भएको छ।🙏😢

Kripaya sabaile post share garera sakdo help gardinu hola 🙏🇳🇵😔

He's Contact number+965 9765 4173
Source :- Routine of ilam banda

इलाममा क्रिकेट हेर्नेहरुको भिड 😍नेपाल🇳🇵 vsपाकिस्तान
30/08/2023

इलाममा क्रिकेट हेर्नेहरुको भिड 😍
नेपाल🇳🇵 vsपाकिस्तान

हात हातमा सीप साथमा रोजगार स्वरोजगार बनौ निशुल्क सीप सिकौ ...
16/05/2023

हात हातमा सीप
साथमा रोजगार
स्वरोजगार बनौ
निशुल्क सीप सिकौ ...

नेपाली नागरिकलाई भुटानी शर्णनाथी बनाएर करोडौं भ्रष्टचार गर्ने अपराधीहरुलाइ सरकारे  कडाभन्दा कडा कानूनी कार्बाही गर्नु पर...
12/05/2023

नेपाली नागरिकलाई भुटानी शर्णनाथी बनाएर करोडौं भ्रष्टचार गर्ने अपराधीहरुलाइ सरकारे कडाभन्दा कडा कानूनी कार्बाही गर्नु पर्ने साथै सो घटनामा मुछिएका कसैलाइ पनि छोड्न नहुने भन्दै शान्तिपूर्ण खबरदारी स्वरुप राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन इलामले रु १ संकलन कार्यक्रम गर्ने भएको छ। विद्यार्थी संगठनका इलाम जिल्ला अध्यक्ष विपन दाहाल लेख्नुहुन्छ "केही बेरमा इलाम चाेक बजारमा भेट गराै। चाहे जाे सुकै हुन भष्ट्रचारि देशका गदार हुन । देशकाे ढुकुटी सकिएकाे अवस्थामा हामि सग रहेकाे एक रुपैयाँ तिम्रा लागि दान गर्दै छाै। मात्र १ रुपैया"

07/05/2023

सुन्दर, रमणीय ,प्राकृतिक विविधताले भरिपूर्ण हाम्रो इलाम ..
पर्यटकहरुको प्रमुख गन्तव्य मध्ये एक पर्छ ।
Video from🎥 :- mission ilam

Notice"इलाम नगरपालिकाले आजबाट गाई बस्तुमा देखिएकाे लम्पि स्किन डिजिज बिरुद्धकाे Lumpy Shield N नाम गरेकाे खाेप नगरका १२ ...
06/05/2023

Notice"
इलाम नगरपालिकाले आजबाट गाई बस्तुमा देखिएकाे लम्पि स्किन डिजिज बिरुद्धकाे Lumpy Shield N नाम गरेकाे खाेप नगरका १२ वटै वडामा कृषक दाजुभाइ तथा दिदिबहिनीहरुले पाल्नु भएको गाई बस्तुलाई पशु प्राविधिक खटाएर् निशुल्क रुपमा खाेप लगाउने काम शुरु। गाई बस्तुलाई लाग्ने लम्पि स्किन डिजिजले केहि महिना देखि माहामारिकाे रुप लिइएकाले सम्पुर्ण नगरवासिमा राेग नियन्त्रण कालगि इलाम नगरपालिकालाई सहयाेग गरिदिनुहुन समेत अनुराेध छ।
- इलाम नगरपालिका

Breaking‼️Penty vitra Brown sugar halera ktm laijadai gareki 2 jana ladies jhapali lai Nepal police le arrest gareko xa....
06/05/2023

Breaking‼️
Penty vitra Brown sugar halera ktm laijadai gareki 2 jana ladies jhapali lai Nepal police le arrest gareko xa.😵🙀

इलामका युवा दाजुभाइ तथा साथीहरुलाइ बिशेष आभार प्रकट गर्दछु ।यो असल कदम निरन्तर चलिरहोस् ।कलियुगको बिष्णु -"हामी निरन्तर ...
06/05/2023

इलामका युवा दाजुभाइ तथा साथीहरुलाइ बिशेष आभार प्रकट गर्दछु ।यो असल कदम निरन्तर चलिरहोस् ।

कलियुगको बिष्णु
-"हामी निरन्तर छौँ, निरन्तर रहनेछौ र निरन्तरताको सिलसिला आज पनि रह्यो भोलि अनि भोलिको भोलि पनि अवश्य रहनेछ।
हामि असल संस्कार को निर्माणमा जुटिरहेका छौं।
सरसफाइको दोश्रो सप्ताह आज यसरी समाप्त भयो।
सबै शुभ मन, शब्द, हत्केलाहरुलाइ नमन र आगामी दिनको कार्यक्रमको लागि निम्तो पनि!!"

😭😪🙏फेरी अर्को दुखद खबर !!!!इलाममा बस दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झाप...
05/05/2023

😭😪🙏
फेरी अर्को दुखद खबर !!!!
इलाममा बस दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका-४ भालु झोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् ।
ब्रेकफेल भई बस सडकको छेउमा रहेको कालिमन्दिरमा ठोक्किएको प्रहरीले जनाएको छ । बसमा सवार ३२ जनामध्ये चालक सहित २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनु भएको छ ।
स्रोतः हाम्रो पालिका खबर
तस्बीरः दिनेश महतको फेसबुक पेजबाट ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro ilam:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share