Ilam Great News

Ilam Great News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Great News, News & Media Website, Ilam.

इलामको सुन्दर प्रकृति, ताजा समाचार,जीवन्त फोटोग्राफी र मनमोहक दृश्यहरूलाई समेट्ने हाम्रो पेज•
-इलामको सौन्दर्य र समाचार
•Estd -29 oct,2023
📞 9807948507
We warmly welcome all the viewers for inspecting, viewing, encouraging for more and loving our page .

तपाईं कसलाई समर्थन गर्दै हुनुछ ?
05/06/2026

तपाईं कसलाई समर्थन गर्दै हुनुछ ?

Triangle point Ilam, Bazzar  ❤️
04/06/2026

Triangle point Ilam, Bazzar ❤️

🔴 इलाम — श्री बाल कन्या माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी विप्लव एक्तेनको पहलमा आयोजित श्रमदान तथा सरसफाइ कार्यक्रम ब...
28/05/2026

🔴 इलाम — श्री बाल कन्या माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी विप्लव एक्तेनको पहलमा आयोजित श्रमदान तथा सरसफाइ कार्यक्रम बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ ।
आज मिति २०८३ जेठ १४ गते विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयको पर्खाल निर्माण तथा विद्यालय क्षेत्र सरसफाइ अभियान सञ्चालन गरिएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, पूर्व विद्यार्थी तथा विभिन्न सहयोगी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले कार्यक्रममा सहभागी भई समय, श्रम र सहयोग प्रदान गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन एक्तेन, शिक्षक अभिभावक संघका अध्यक्ष देवकुमार जबेगु, प्रधानाध्यापक अमीरमान तामाङ लगायतको महत्वपूर्ण नेतृत्व, प्रतिबद्धता र योगदान रहेको बताइएको छ ‼️

Peace of Ilam ,Nepal ❤️
23/05/2026

Peace of Ilam ,Nepal ❤️

प्रकृतिको सुन्दरता कहिल्यै ओइलाउँदैन। ❤️•Different side view of Ilam,Bazzar
22/05/2026

प्रकृतिको सुन्दरता कहिल्यै ओइलाउँदैन। ❤️
•Different side view of Ilam,Bazzar

Morning ilam ❤️
21/05/2026

Morning ilam ❤️

‼️
18/05/2026

‼️

गाउँमा पनि गर्यो भने हुने कुरा हो यो AI बाट बनाउदा देखिएको सोयाक फुटबल मैदान  ❤️
17/05/2026

गाउँमा पनि गर्यो भने हुने कुरा हो यो AI बाट बनाउदा देखिएको सोयाक फुटबल मैदान ❤️

Night view of Ilam,Nepal ❤️
16/05/2026

Night view of Ilam,Nepal ❤️

जीवनको लक्ष्य प्रकृतिसँग मिलेर बाँच्नु हो 🍁🍃🍂
16/05/2026

जीवनको लक्ष्य प्रकृतिसँग मिलेर बाँच्नु हो 🍁🍃🍂

Address

Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Ilam Great News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ilam Great News:

Share