Kirat Samachar

Kirat Samachar किरात समाचार Mangsebung-5,ilam
(1)

इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजीको भाषाका रूपमा कार्यान्वयनमा आएको छ।
27/05/2026

इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजीको भाषाका रूपमा कार्यान्वयनमा आएको छ।

इलामको माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजीको भाषाका रूपमा कार्यान्वयनमा आएको छ। जेठ १२ गते एक कार.....

27/05/2026

`लिम्बू भाषा’ सरकारी कामकाजी भाषा घोषणा को किरात लिम्बु भाषामा तामापत्र वाचन गर्नुहुदै सुनिल सेर्मा |

भोजपुर जिल्लाको आमचोक गा.पा.वडा नम्बर ६ देवनटार  सोतिबारी अवस्थित किरातेस्वर माङखिमको उद्घाटन कार्यक्रम आगामी मिति २०८३ ...
05/05/2026

भोजपुर जिल्लाको आमचोक गा.पा.वडा नम्बर ६ देवनटार सोतिबारी अवस्थित किरातेस्वर माङखिमको उद्घाटन कार्यक्रम आगामी मिति २०८३ बैशाख २४ गते ९६ औं समाज सुधार दिवसको अवसरमा हुने भएकोले सम्पूर्ण किरात धर्मावलम्बीहरु साथै शुभेच्छुक महानुभावहरु उपस्थित हुनु भइ कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध सहित निमन्त्रणा ।

24/04/2026

नेम्बाङ वंशले किन ? पाँचथर, सिलौटी (नाम्बुनयक) मा सेवा गर्छन ?
video : Sujal Hang

तीर्थमार्ग उद्घाटन:किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले रिबन काटेर तीर्थमार्गको उद्घाटन गर्नुभएको छ। साथमा गुरुआ...
17/04/2026

तीर्थमार्ग उद्घाटन:
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ ज्युले रिबन काटेर तीर्थमार्गको उद्घाटन गर्नुभएको छ। साथमा गुरुआमा साँबा पवित्र हाङमा लिङ्देन ज्युको समेत सवारी रहेको छ। यससँगै सयौंको संख्यामा रहेको सवारीसाधन सहित माङसेबुङ बाट जीतपुर सम्म र्याली सम्पन्न भएको छ।
किरात धर्मका अनुयायी र स्थानीय उपभोक्ताको निजी लगानीमा निर्माण भएको ( नवमी लिङ्दिन फुलुङगी माङसेबुङ दर्शन तीर्थमार्ग ) कच्ची सडक धेरै समयअगाडि देखि सञ्चालनमा आएको भए पनि आजमात्र ओैपचारिक उद्घाटन भएको हो । यो सडक बाट माङसेबुङबाट फुलुङगी जीतपुर हुँदै गाग्रे भञ्ज्याङ मंगलबारे र इलाम सदरमुकाम आवतजावत गर्न सहज हुनेछ। तीर्थमार्ग उद्घाटन कार्यक्रम सँगै बाटो निर्माणकार्यमा सहयोग गर्ने दाताहरुलाई निर्माण समितिको तर्फबाट सम्मान तथा चिनो वितरण गरिएको थियो।
४ बैशाख ०८३ शुक्रबार ।

सावाला साम्बाको उत्पत्तिको मुन्धुमबारे भुवनसिं फागोसँग गरिएको कुराकानी
16/04/2026

सावाला साम्बाको उत्पत्तिको मुन्धुमबारे भुवनसिं फागोसँग गरिएको कुराकानी

21 likes, 3 comments. "सावाला साम्बाको उत्पत्तिको मुन्धुम"

मुन्धुम गाएर सन्तान मागिदिएँ‚ सन्तान पाए- ध्रुवप्रसाद नेम्बाङ
10/04/2026

मुन्धुम गाएर सन्तान मागिदिएँ‚ सन्तान पाए- ध्रुवप्रसाद नेम्बाङ

ध्रुवप्रसाद नेम्बाङले लामो समय सावाला साम्बाको काम गर्नुभयो । उहाँ अहिले महागुरु फाल्गुनन्द लिङ्देनको दर्शनअन....

31/03/2026

को हुन् सावाला साम्बा ? के के छन् उनीहरूको काम ?

किन छाडे येबा कर्म ? साम्जीक र थुङसाप मुन्धुम भनेको के हो?
30/03/2026

किन छाडे येबा कर्म ? साम्जीक र थुङसाप मुन्धुम भनेको के हो?

टटबहादुर पङधाक येबा हुनुहुन्छ। त्यही मुन्धुमबाट कर्म संस्कार गर्नुभयो। अध्ययन गर्दै त्यस विधाबाट गरिने कर्म सं...

23/03/2026

माङ सिवाखाहुन #किरात_धर्मगुरु

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Kirat Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kirat Samachar:

Share