माईजोगमाई खवर

माईजोगमाई खवर माईजोगमाई खवरको पेजलाई सबैजनाले फलो गरेर साथ दिनुहोला 🙏🙏
Everyone please support the maijogmainews page by following it 🙏🙏

किताब बेच्दै गरेको महाविर पुन शिक्षा मन्त्री बन्न पुगे ।
23/09/2025

किताब बेच्दै गरेको महाविर पुन शिक्षा मन्त्री बन्न पुगे ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको छ ।
22/09/2025

मौजुदा मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको छ ।

22/09/2025

इलाम नगरपालिका–१, साखेजुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै ४० वर्षीया पत्नी टीका मुखिया (राई) लाई धारिलो हतियार (खुकुरी) प्रहार गरी गम्भीर घाइते बनाएका छन्। घटनापछि उनले आत्महत्या गरेका छन्।
स्रोत : ई खवर

आज जमरा राख्ने दिन अर्थात् घटस्थापनाको शुभकामना ।।
22/09/2025

आज जमरा राख्ने दिन अर्थात् घटस्थापनाको शुभकामना ।।

च्याङ्ग्राको बथान.........कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिक्रीको लागि कालिकोटबाट ल्याइएका भेडा च्याङ...
21/09/2025

च्याङ्ग्राको बथान.........
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिक्रीको लागि कालिकोटबाट ल्याइएका भेडा च्याङ्ग्राको बथान । दसैं सुरु हुन थालेपछि कालिकोट, जुम्ला, हुम्लालगायतका जिल्लाबाट बिक्रीका लागि भेडा च्याङ्ग्रा ल्याउने गरिन्छ । तस्बिर : सुरेश आचार्य / रासस

21/09/2025

जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ - नारायणगढ सडक खण्ड स्थितमा सडक माथिबाट सुख्खा पहिरोको कारण अवरुद्ध सडक हाल एकतर्फी सञ्चालनमा आएको छ । उक्त क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आज रातको ९:०० बजेदेखि भोलि विहान ५:०० बजे सम्म सवारी आवागमन बन्द गरिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरु सम्पूर्णमा जानकारीको अनुरोध छ ।

स्रोत : जिल्ला सुरक्षा समिति चितवन

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी-२०८२ सँग सम्बन्धित विभिन्न देशको लागि शुभ साइतहरु सार्वजनिक गरेको छ ।
21/09/2025

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी-२०८२ सँग सम्बन्धित विभिन्न देशको लागि शुभ साइतहरु सार्वजनिक गरेको छ ।

20/09/2025

सूचना !सूचना ! सुचना !

उपरोक्त सम्बन्धमा मिति २०८२ असोज ४ गते शनिबारका दिन माइजोगमाइ फिडरको गोदक सबस्टेसनदेखि माइजोगमाई गाउँपालिकाको सम्पूर्ण क्षेत्रहरूमा ११ केभि र एलटि लाइन वरिपरिको बुस कटिङ गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म वा काम नसकुन्जेल सम्म माइजोग्माई फिडर पुर्ण रूपमा अवरोध हुनेछ साथै आफ्नो घर जग्गा वरिपरि तारको छेउमा रुख बास भए कटिङ्ग गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।

सम्पर्क
9842662529
9842636468
9842720468

✍️ खेम कार्की ,नेपाल बिद्युत प्राधिकरण , माईजोगमाई फिडर ।

सार्वजनिक विदा सम्बन्धी सूचना !
16/09/2025

सार्वजनिक विदा सम्बन्धी सूचना !

६१औं राष्ट्रिय बाल दिवसको अवसरमा हार्दिक शुभकामना ।
14/09/2025

६१औं राष्ट्रिय बाल दिवसको अवसरमा हार्दिक शुभकामना ।

मध्यराती प्रतिनिधिसभा विघटन । चुनाव फागुन २१ गते
12/09/2025

मध्यराती प्रतिनिधिसभा विघटन । चुनाव फागुन २१ गते

Breaking news : पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।आज दिनभर भएको ...
12/09/2025

Breaking news : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
आज दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको जानकारी रहेको छ ।

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when माईजोगमाई खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to माईजोगमाई खवर:

Share

Category