Pashupatinagar

Pashupatinagar Welcome to the official page of Pashupatinagar ✅

इलामको सूर्योदयमा नापी र मालपोत कार्यालय राख्ने मन्त्रिपरिषद्को निर्णय ।
13/01/2026

इलामको सूर्योदयमा नापी र मालपोत कार्यालय राख्ने मन्त्रिपरिषद्को निर्णय ।

सुद्धि कार्यक्रमको सूचना! पशुपतिनगर बृटिष धारा (साबिक कामिधारा) निवासी नकुल मुखियाको छोरी निस्ता मुखियाको २० वर्षको अल्प...
13/01/2026

सुद्धि कार्यक्रमको सूचना!
पशुपतिनगर बृटिष धारा (साबिक कामिधारा) निवासी नकुल मुखियाको छोरी निस्ता मुखियाको २० वर्षको अल्पायुमै पौष २६गतेको दिन निधन भएको छ। उहाको शुद्धिकरण कार्यक्रम यहि शुक्रवार माघ२गते (Jan16)को दिन निजि निवासमा रहेको हुनाले आफन्ताजन,छरछिमेकी,मलामिजन लगायत उनको उपचारमा सहयोग गर्नुहुने शुभचिन्तक ज्युहरुमा खबर गर्दछौ।
बुबाआमा: नकुल+लिला मुखिया।

प्रशान्त तामांगको निधन indian idol तथा नेपाली कला क्षेत्रका सुप्रसिद्ध व्यक्तित्व प्रशान्त तामाङको निधन भएको दुखद खबर प्...
11/01/2026

प्रशान्त तामांगको निधन
indian idol तथा नेपाली कला क्षेत्रका सुप्रसिद्ध व्यक्तित्व प्रशान्त तामाङको निधन भएको दुखद खबर प्राप्त भएको छ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं।🕊️

निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना।  ईलाम जिल्लाको माग  संख्या: १९१३ जना।
09/01/2026

निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना। ईलाम जिल्लाको माग संख्या: १९१३ जना।

Good morning from Tumling 💚Pic Prajwal
09/01/2026

Good morning from Tumling 💚
Pic Prajwal

निर्वाचन प्रहरीको लागि विज्ञापन :१,३३,९८० जना निर्वाचन प्रहरीको लागी विज्ञापन खुलेको छ ।
08/01/2026

निर्वाचन प्रहरीको लागि विज्ञापन :
१,३३,९८० जना निर्वाचन प्रहरीको लागी विज्ञापन खुलेको छ ।

08/01/2026

आज तीनखुटे पर्यटन कृषि तथा सास्कृतिक महोत्सवमा याङ्की योल्मोको दमदार प्रस्तुती । उहाँको प्रस्तुतिमा सहभागी भई सबैजना आएर प्रत्यक्ष आनन्द लिनु होला। साथै, मेलामा रहेका विभिन्न स्टलहरू तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको पनि अवलोकन गरी भरपूर मनोरञ्जन लिन आउन सक्नुहुन्छ।

04/01/2026
01/01/2026

संगीतको आनन्द लिनुहोस्! भोली, पौष १८ गते तीनखुटे पर्यटन कृषि तथा सास्कृतिक महोत्सवमा सारिका घिमिरेको प्रस्तुति। आउनुस्, रमाइलो गरौँ ।

31/12/2025

Last Sunset of 2025
View from Mehlbote Ilam 🌅
video Prajwal

इलामका डिएसपीको मृत्यु इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख DSP प्रकाश कोइरालाको  मृत्यु भएको छ । आज बिहा...
31/12/2025

इलामका डिएसपीको मृत्यु

इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख DSP प्रकाश कोइरालाको मृत्यु भएको छ ।

आज बिहान भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि उन्को हृदयघातका कारण अकास्मात ढलेका थिए । गम्भीर बिरामी उनको यहाॅ उपचार सम्भव नभएपछि हेलिकप्टरमा काठमाडौं लगिएको थियो । अघि साॅझ उनको काठमाडौंस्थित एपिएफ अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुखद खबर 😭पशुपतिनगर स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म(बि ओ पि)मा एक हप्ता अघि मात्र इन्चार्जको रुपमा आउनु भएका सशस्त्र...
31/12/2025

दुखद खबर 😭
पशुपतिनगर स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म(बि ओ पि)मा एक हप्ता अघि मात्र इन्चार्जको रुपमा आउनु भएका सशस्त्र प्रहरी नायव उपरिक्षक (डि.एस.पी.) प्रकाश कोइरालाको आज हृदयघात भई निधन भएको छ । हृदयघात भई बेहोस हुनु भएका ड.एस.पी.कोइरालाको उपचारमा चिकित्सकले अनेकौ कोशिस गरेका थिए । आजै अपरान्ह उहाको पार्थिव शरीर निजि निवास काठमाडौ लगिएको छ । हार्दिक श्रदाञ्जली ।

Address

Ilam
57303

Alerts

Be the first to know and let us send you an email when Pashupatinagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pashupatinagar:

Share