Green-Ilam Entertainment

Green-Ilam Entertainment चिया पत्ती, अलैँची, अदुवा, आलु,अम्लिसो,

इलाम जिल्ला : मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको

उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रुपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।

03/01/2024

Countdown to Nepal Idol Season 5 Auditions! 🎤 Only 6 days left for the Birtamode audition – Calling all talented voices from Illam to join us on this musical journey! 🎶 Don't miss your chance to shine on the grand stage of Nepal Idol!

~𝑨𝒖𝒅𝒊𝒕𝒊𝒐𝒏 𝒃𝒆𝒈𝒊𝒏𝒔 𝗳𝗿𝗼𝗺 𝗽𝗼𝘂𝘀𝗵 𝟮𝟭 𝗶𝗻 𝗕𝗶𝗿𝘁𝗮𝗺𝗼𝗱𝗲, 𝗝𝗵𝗮𝗽𝗮~
𝑭𝒐𝒍𝒍𝒐𝒘 𝒐𝒖𝒓 𝒔𝒐𝒄𝒊𝒂𝒍 𝒎𝒆𝒅𝒊𝒂 𝒉𝒂𝒏𝒅𝒍𝒆𝒔 𝒇𝒐𝒓 𝒂𝒍𝒍 𝒕𝒉𝒆 𝒖𝒑𝒅𝒂𝒕𝒆𝒔..

17/12/2023

पानी मिठो मेरो हजुर इलाम बजार को ❤️
Rojina Basnet🎶
इलामे प्रतिभा 💚

🎤



14/10/2023

को होला मेरो मायालु ❤️
इलाम(फाकफोकथुम)बाट अर्को सुरिलो आवाज
Rojina Basnet🎶
इलामे प्रतिभा 💚
बधाई तथा शुभकामना 💐

🎤




Congratulations 🎉🎈

10/10/2023

इलामे प्रतिभा 💚 rai नेपाली तारा Top 7 बाट बिदाइ हुदाँको क्षण अब भने उनलाइ हामि The voice of nepal season 5 कोच मिलन नेवारको टिममा उत्कृष्ट प्रतियोगीको रुपमा देख्न पाँउने छौँ। शुभकामना 💐

🎤
🌱

07/10/2023

छालहरु हो छाल हरु आएर मलाई भिजाएर जाउ ❤️🎶
अत्यन्तै सुरिलो आवाज
इलामेली प्रतिभा 💚
Binod Rai
🎤

🌱

Congratulations 🎉
https://www.facebook.com/binod.rai.52056?mibextid=LQQJ4d
Video_source: The voice of nepal -
This video is not uploaded for the purpose of earning money

11/08/2023


झापा खेती केटी हेर्नु
इलाम र पाचथरकी
ताप्लेजुङ को तोङ्बा सुकुटी
बिराटनगर साईनो पर्यो
दमक पर्यो छिमेकी
भेट्घाट गर्न बिर्ता इटहरी
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो

05/11/2022

इलाम : घाम हेर्ने डाँडाका रूपमा चर्चित अन्तुमा इलामको सौन्दर्य हेर्नका लागि सिसाको टावर निर्माण गरिएको छ। पर्यट.....

25/10/2022

Live concert ilam 🎶🎸🎹

25/10/2022

Live concert 🎶🎸🎹

Address

Ilam Nepal
Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Green-Ilam Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Our Story

हरियाली इलाम

अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ ।