05/08/2026
मधुमेह (सुगर) र थाइराइडका बिरामीका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
निःशुल्क सुगर परीक्षणसहित — छुटाउनै नहुने सुनौलो अवसर!
इलाम जिल्लाको स्वास्थ्य क्षेत्रमा पहिलोपटक ऐतिहासिक अवसर! नेपालभरिमै जम्मा नौ जना डीएम इन्डोक्राइनोलोजिस्टरहनुभएकोमा त्यसमध्येका एकजना डाक्टर डा. प्रशिद्ध ढकाल सुगर थाइरोइडको सुपर स्पेसल सेवा लिने अवसर निकै कम मात्र पाइन्छ यो अवसर नघुमाउनुहोला। यहि मिति २०८३ साल: साउन २१ गते, बिहीबार श्रीनिधि हस्पिटल, फिक्कल मा
यदि तपाईंलाई मधुमेह (सुगर), थाइराइड, हर्मोनको समस्या, मोटोपन, अत्यधिक थकान, तौल बढ्ने वा घट्ने जस्ता समस्या छन् भने यो स्वास्थ्य शिविर तपाईंका लागि नै हो।
📅
शिविरमा उपलब्ध विशेष सुविधाहरू
✅ डीएम इन्डोक्राइनोलोजिस्ट डा. प्रशिद्ध ढकालद्वारा निःशुल्क विशेषज्ञ स्वास्थ्य परामर्श
✅ HbA1c (३ महिनाको औसत सुगर) परीक्षण निःशुल्क
✅ फास्टिङ (खाली पेट) र पीपी (खानापछि) सुगर परीक्षण निःशुल्क
✅ थाइराइड (TSH) परीक्षण मात्र रु. ५०० मा
किन विशेष छ यो शिविर?
नेपालभर डीएम इन्डोक्राइनोलोजिस्ट (मधुमेह, थाइराइड तथा हर्मोन रोगका सुपर–स्पेसियालिस्ट) चिकित्सक जम्मा ९ जना मात्र हुनुहुन्छ। ती विशिष्ट चिकित्सकमध्येका एक डा. प्रशिद्ध ढकाल अब श्रीनिधि हस्पिटल, फिक्कल मा सेवा दिन आउँदै हुनुहुन्छ।
एमबीबीएस, एमडी र डीएममा के फरक छ?
🔹 एमबीबीएस (MBBS): आधारभूत चिकित्सा शिक्षा पूरा गरेका चिकित्सक।
🔹 एमडी (MD): कुनै एक विषयमा विशेषज्ञता हासिल गरेका विशेषज्ञ चिकित्सक।
🔹 डीएम (DM): एमडीपछि थप अध्ययन गरी सुपर–स्पेसियालिटी हासिल गरेका अतिविशेषज्ञ चिकित्सक। यही कारण नेपालभर डीएम इन्डोक्राइनोलोजिस्टको संख्या अत्यन्तै सीमित छ।
अब इलामवासीले आफ्नै जिल्लामै नेपालका दुर्लभ डीएम इन्डोक्राइनोलोजिस्टबाट प्रत्यक्ष सेवा लिने अवसर प्राप्त गरेका छन्।
स्वास्थ्यप्रति सचेत बनौं, समयमै परीक्षण गरौं र विशेषज्ञको परामर्श लिऔं।
श्रीनिधि हस्पिटल, फिक्कल — इलामको गुणस्तरीय स्वास्थ्य सेवामा अर्को ऐतिहासिक कदम।
9842749812/9849532959