
23/02/2025
आदरणीय Dr.छ्त्र पावल सुब्बाको सब्द रचना र आदरणीय गायक तथा संगीतकार किरण येक्तेन ज्युको संगीतमा इसाई लिम्बुहरुको थिम Song रेकर्ड सम्पन्न भएकोछ जसमा स्वर रहेकोछ
Male voice तर्फ आदरणीय किरण येक्तेन,सेम्मुई येक्तेन, योना हाङ लिम्बु,दिनेश चेम्जोङ,
र female voice मा
रिता राई, सृष्टि राई,ज्योति तामाङ,मनु लिम्बु,र नबिना लिम्बुको स्वर रहेकोछ यस गितलाई फागुन महिनाको १४ र १५ गते काँकडभिट्टामा हुन गइरहेको महिलाहरुको अन्तर्राष्ट्रिय सेसे चुम्लुङ कार्यक्रममा सार्बजनिक गरिनेछ।