Ilam ko sero fero

Ilam ko sero fero आउनुहोस् तपाई हामी मिलेर इलामको पर्यटन प्रबर्द्धनमा सानो सहयोग गरौ । ❣️🙏

Contact :
📧 [email protected]

कन्यामको सेरोफेरो 😮        📸 Aakash Shrestha
18/11/2025

कन्यामको सेरोफेरो 😮




📸 Aakash Shrestha

इलामको माईजोगमाई गाउपालिकामा अवस्थित उत्तरे पोखरी
16/11/2025

इलामको माईजोगमाई गाउपालिकामा अवस्थित उत्तरे पोखरी


15/11/2025

पानीटार इलाम



Video - Himal Thapa

 #इलाम को सन्दकपुरबाट देखिएको दृष्य । मौसम खुलेपछि सन्दकपुरमा पर्यटक रमाउन थालेका छन् । #सन्दकपुर फोटो : दिवाकर भण्डारी
15/11/2025

#इलाम को सन्दकपुरबाट देखिएको दृष्य । मौसम खुलेपछि सन्दकपुरमा पर्यटक रमाउन थालेका छन् ।
#सन्दकपुर
फोटो : दिवाकर भण्डारी

एकै किसानको ६० मुरी धान  #इलाम नगरपालिका १, साखेजुङको तल्लो भेगका किसान राजेन्द्रकुमार राईले उत्पादन गरेको धान । उनले यो...
14/11/2025

एकै किसानको ६० मुरी धान
#इलाम नगरपालिका १, साखेजुङको तल्लो भेगका किसान राजेन्द्रकुमार राईले उत्पादन गरेको धान । उनले यो साल ६० मुरी उत्पादन गर्ने लक्ष्य राखेको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए । वडाध्यक्ष बस्नेतले किसान राईको खलामै पुगेर अवलोकन गरेको पनि जनाए ।

- palikapage

13/11/2025

देउमाई नगरपालिकाद्वारा बेलासे डाइभर्सन संचालनमा
#इलाम
देउमाई नगरपालिका द्वारा निर्माण गरिएको माइखोलाको बेलासे स्थित डाइभर्सन अब औपचारिक रूपमा संचालनमा आएको छ। स्थानीय व्यावसायी तथा ढुवानी व्यवसायीहरूको लामो समयदेखिको माग अनुसार निर्माण गरिएको उक्त डाइभर्सन सञ्चालनमा आएपछि अब रक्से–मंगलबारे–गाग्रेभन्ज्याङ हुँदै बेलासेबाट झापा सम्म ठूला सवारीसाधन तथा ट्रकहरू सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्।

नगरपालिकाले क्षेत्रीय व्यापार र ढुवानी सहज बनाउन डाइभर्सन निर्माण गरेको हो। यस कदमले इलाम र झापाबीचको आर्थिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले यस कार्यप्रति देउमाई नगरपालिकालाई धन्यवाद दिएका छन्।
- Green city ilam

इलामको ब्ल्याक प्यान्थर काठमाण्डौंमाजावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि ब्ल्याक प्यान्थर अवलोकनका लागि राखिएको छ । इला...
12/11/2025

इलामको ब्ल्याक प्यान्थर काठमाण्डौंमा
जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि ब्ल्याक प्यान्थर अवलोकनका लागि राखिएको छ । इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्नेगरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो ।

यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।
- ilam green

हासपोखरी रोङ्ग गाउँपालिका इलाम
12/11/2025

हासपोखरी रोङ्ग गाउँपालिका इलाम


11/11/2025

जोरपोखरी सन्दकपुर इलाम ❣️



Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Ilam ko sero fero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share