Mission ilam

Mission ilam `न पक्ष, न विपक्ष, सधै निपक्ष´
🍀🌷🥀🙏

बाडी पहिरोबाट सतर्क रहन आग्रह
09/07/2026

बाडी पहिरोबाट सतर्क रहन आग्रह

09/07/2026

राहदानी बिभाग अगाडी एक युवाले शरिरमा आगो लगाएर आत्मादाहको प्रयास
👇️

09/07/2026

यस्तै हो भने इलाममा चादै खाध्यान्न सङ्कट हुँदै छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौ 🔊

09/07/2026

कोशी प्रदेसको पहाडी क्षेत्रमा अति ठुलो पानी पर्ने सम्भावना
👇️

बजार अनुगमन ⚔️🔊आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्रि गर्न नमिल्ने भन्दै इलामका औसधी पसल तथा खाद्य वस्तु बिक्री स्थलहर...
08/07/2026

बजार अनुगमन ⚔️🔊

आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्रि गर्न नमिल्ने भन्दै इलामका औसधी पसल तथा खाद्य वस्तु बिक्री स्थलहरुमा आज अनुगमन भएको छ । बच्चालाई ६ महिना पुरा हुन्जेल सम्म आमाको दुध मात्र खुवाउनु पर्ने बताइएको छ । इलाम नगरपालिका र स्वास्थ्य शाखाले इलाम बजारका बिभिन्न पसलहरुमा अनुगमन गरेको छ । पहिलो पटक आमाको दुध प्रतिस्थापन गर्ने किसिमका वस्तु नराख्न आग्रह गरिएको छ । अर्को पटकबाट सो वस्तु राखेमा नियम अनुसार कारबाही गरिने स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताउनु भयो ।
उप-प्रमुख बिष्णु लिम्बु दाहाल सहित जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, औसधी ब्यवसायीका प्रतिनिधि लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

08/07/2026

मलेशियाबाट आयो दु:खद खबर 😭😭
माइजोगमाई ४ की मन्जु तामाङको मलेशियाको गेष्ट हाउसमा श*व फेला ‼️

08/07/2026

कस्तो रहला आजको मौसम ?
👇

07/07/2026

🍽️🥂सामुहिक कार्यमा प्रयोग हुने २६ प्रकारका सामाग्री निशुल्क बितरण 🫙🍴🥣

इलाम नगरपालिकाले वडाबासीका लागि सामान बितरण गरेको हो 🙏

पर्यटनमा नयाँ आयाम 🌷❤️सुरु भयो कन्याम भिलेज सफारी (Kanyam Village Safari)कन्याम तथा आसपासको भौगोलिक सुन्दरता र   परिदृश्...
07/07/2026

पर्यटनमा नयाँ आयाम 🌷❤️
सुरु भयो कन्याम भिलेज सफारी (Kanyam Village Safari)

कन्याम तथा आसपासको भौगोलिक सुन्दरता र परिदृश्यलाई नजिकबाट नियाल्ने एउटा उत्कृष्ट माध्यम कन्याम भिलेज सफारी 🚝
इलाम आउने पर्यटकलाई लक्ष्यित गर्दै कन्याम होटल व्यवसायी समूहले यो कन्याम सफारी सुरु गरेको हो ।

07/07/2026

गृहमन्त्री सुधन गुरुङलाई झापा हाति प्रभावित क्षेत्रका बासिन्दा आफ्नो गुनासो राख्दै 🔊

Address

Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Mission ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mission ilam:

Shortcuts

Share