A d h e r i

A d h e r i Life is not what you think
Life is what experience.

18/05/2026

पौरखी हात अझै निरन्तर छ। महान आमाहरु प्रती सम्मान छ । 🙏❤️
A d h e r i

28/04/2026

Phalelung😍

Congratulations Ramesh Budhathoki 🙏😍इलामका कलाकार रमेश बुढाथोकीले बनाए विश्व रेकर्ड ‼️ हार्दिक बधाई ‼️कलाकार रमेश बुढाथो...
27/04/2026

Congratulations Ramesh Budhathoki 🙏😍
इलामका कलाकार रमेश बुढाथोकीले बनाए विश्व रेकर्ड ‼️ हार्दिक बधाई ‼️
कलाकार रमेश बुढाथोकीले अनौठो क्षमता मार्फत विश्व कीर्तिमान कायम गरेका छन्। उनले संसारको जुनसुकै कुनाबाट ध्वनि संकेतमार्फत बोलाउदा ३० सेकेन्डभित्र काग बोलाउन सक्ने अद्भुत क्षमता प्रदर्शन गर्दै विश्व रेकर्ड राखेका हुन्।

यो उपलब्धिका लागि उनलाई भारतको Goa मा आयोजित एक कार्यक्रममा Universal Books of World Records द्वारा आज औपचारिक रूपमा सम्मान तथा उपाधि प्रदान गरिएको छ।

उनको यो क्षमता विश्वमै दुर्लभ मानिएको छ, जहाँ कुनै पनि स्थानबाट ध्वनि संकेतमार्फत कागलाई आकर्षित गर्न सक्नु उनको विशेष पहिचान बनेको छ। यसअघि पनि उनले विभिन्न मञ्चहरूमा आफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई चकित बनाउँदै आएका थिए।

रमेश बुढाथोकी नेपालका बहुप्रतिभाशाली कलाकार हुन्। उनी चलचित्र तथा टेलिसिरियल अभिनयमा सक्रिय रहँदै आएका छन् भने डिजिटल कन्टेन्ट निर्माणमा समेत लोकप्रिय छन्। सामाजिक सञ्जालमा उनको १० लाखभन्दा बढी फलोअर्स रहेको छ ।

उनी केवल कलाकार मात्र नभई सामाजिक सेवामा पनि संलग्न छन्। मानवतावादी कार्यहरूमा सक्रिय रहँदै उनले विभिन्न अभियानहरूमा सहयोग गर्दै आएका छन्। उनको “काग बोलाउने कला” ले उनलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ, जसका कारण उनी अहिले विश्वभर चर्चाको केन्द्र बनेका छन्।

यस उपलब्धिसँगै इलाम मात्र नभई सिंगो नेपालकै नाम अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुगेको छ।
स्रोत : Ilam Green

07/04/2026

Sailunge lak ma gurasai fulyo 😊
A d h e r i Facebook for Creators

06/04/2026

हाल इलाम माइखोलाको बाटोको अवस्था !

04/12/2025

साकेला: प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पवित्र नृत्य ❤️

Address

Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when A d h e r i posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share