अन्तु डाडा सुर्योदय नगरपालिका ५ समालबुङ्ग

  • Home
  • Nepal
  • Ilam
  • अन्तु डाडा सुर्योदय नगरपालिका ५ समालबुङ्ग

अन्तु डाडा सुर्योदय नगरपालिका ५ समालबुङ्ग This is very beautyfull place… our place is god gift.. we say our village our pride…

13/12/2025
11/12/2025

मेलाको तयारी तिर्ब्र्🙏🙏

08/12/2025

मेला मेला मेला
हार्दिक निमन्त्रणा
यही मिति 2082-8-25 दाखि 2082-9-6 गते सम्म अन्तु डाँडा युवा क्लबद्वारा आयोजना हुन गोइरहेको "अन्तु पर्यटन प्रबर्धन तथा मिनी मेला" (राष्ट्रिय तथा स्थिन्या कलाकार,रोटेपिङ, मिकी माउस,कोलम्बस तथा विभिन्न मनोञ्जनात्मक खेल हरुको) साथमा हुन गोई रहेको हुनाले सम्पूर्णमा सहभागी भईदिनु हुन अनुरोध गर्दछौ।।
स्थान - अन्तु डाँडा खेल मैदान (रातमाटे) सु. न. पा-5, समालबुङ्ग
समय - साँझ 6-9 बजे सम्म

25/11/2025

kuwapani V/s creative fc
Semifinal game SHREE GORAKH UNITED FOOTBALL CLUB

श्री अन्तुडाडा पर्यटन सामुदायिक वन उपभोक्ता समूह कोप्रमाण पत्र वितरण समारोह,अध्यक्ष श्री धनकुमार आले अथिती उपमेहर दुर्गा...
13/11/2025

श्री अन्तुडाडा पर्यटन सामुदायिक वन उपभोक्ता समूह को
प्रमाण पत्र वितरण समारोह,अध्यक्ष श्री धनकुमार आले
अथिती
उपमेहर दुर्गा प्रसाद बराल
५ न वडा अध्यक्ष श्री उर्गेन बम्जन

हामी सबै मिले के हुन्न र सबै जना मिलेर सरसफाइ कार्यक्रम सफल पारौ🙏🙏🙏🙏
03/04/2025

हामी सबै मिले के हुन्न र सबै जना मिलेर सरसफाइ कार्यक्रम सफल पारौ🙏🙏🙏🙏

Address

Shree Antu Samalbung
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when अन्तु डाडा सुर्योदय नगरपालिका ५ समालबुङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category