Hamro Sunsari

Hamro Sunsari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Sunsari, TV Network, Inaruwa 3 Sunsari, Inarwa.

07/04/2026
06/03/2026

Bhaktapur - 2 काे नयाँ update: महेश बस्नेतको भन्दा ४ गुणा बढी मतले अगाडि राजीव !

🔔 Rajib Khatri - १८२५७
🌞 Mahesh Basnet - ४४८०

06/03/2026

सुनसरी १ को पछिल्लो अपडेट : धरान वडा १ र २ को गणना सकियो, र वडा ३ को भानुस्मृती माविको १००० मत गणानाको परिणाम यस्तो ।

शरिन तामाङ (घण्टी) : २१६३
हर्क साम्पाङ (माटो): ८१६
सुजेन्द्र गोले (रुख) : ४४१
उद्वव श्रेष्ठ (हलो) :२५७
मनोज भट्टराई (तारा) : २६८

06/03/2026

अहिलेसम्म चुनाव जितकेा पार्टीहरू:

राष्ट्रिय स्वतन्त्र पार्टी (🔔): ४ ठाउँमा
नेपाली कांग्रेस (🌳): २ ठाउँमा
नेपाली कम्युनिस्ट पार्टी (⭐): १ ठाउँमा

जंगलमा सिंह हिडीसकेपछि, अरुको के हालत हुन्छ हामी सबैलाई थाहा छ।  - प्रचण्ड
06/03/2026

जंगलमा सिंह हिडीसकेपछि, अरुको के हालत हुन्छ हामी सबैलाई थाहा छ।
- प्रचण्ड

06/03/2026

ऐतिहासिक रेकर्ड: देशको संघिय राजधानी रहेको काठमाडौं जिल्लाको १० वटै क्षेत्रमा रास्वपाको
टिम विजयी भयो! सबैमा बधाई एंवम् सफल कार्यकालको विशेष शुभकामना ।
🔔 रञ्जु दर्शना – काठमाडौं १
🔔 सुनिल केसी – काठमाडौं २
🔔 राजु नाथ पाण्डे – काठमाडौं ३
🔔 पुकार बम – काठमाडौं ४
🔔 सस्मित पोखरेल – काठमाडौं ५
🔔 शिशिर खनाल – काठमाडौं ६
🔔 गणेश पराजुली – काठमाडौं ७
🔔 विराज भक्त श्रेष्ठ – काठमाडौं ८
🔔 डोल प्रसाद अर्याल – काठमाडौं ९
🔔 प्रदीप बिष्ट – काठमाडौं १०

06/03/2026

Jhapa 5 Update: २३०३ मतको नतिजा पछि अरु थप मत गणनाको प्रकिया हुँदै छ।

बसन्त उदायो इनरुवा १ पुर्वटोलमा रातो शिरीषको रूख
01/05/2024

बसन्त उदायो
इनरुवा १ पुर्वटोलमा रातो शिरीषको रूख

सार्वजनिक विदा सम्बन्धि सुचना!
21/01/2024

सार्वजनिक विदा सम्बन्धि सुचना!

One Blackbird in a Tree♥️PC- Siddhant Pokharel
08/01/2024

One Blackbird in a Tree♥️
PC- Siddhant Pokharel

Address

Inaruwa 3 Sunsari
Inarwa
56710

Telephone

+9779842565924

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Sunsari:

Share