Shishwa update.

Shishwa update. पेजमा स्वागत छ।यो पेज बनाउनुको मुख्य उद्देश्य हाम्रो गाउँको बारेमा समाचार र अपडेटहरू प्रदान गर्नु हो. DM FOR COLLABORATIONS 📨

06/06/2026

सीमावर्ती क्षेत्रमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीहरूको घर भारतीय एसएसबीद्वारा भत्काइँदा पनि नेपाल सरकार किन मौन छ?

05/06/2026

शिशुवा अपडेट: हरिनगर गाउँपालिका वडा नं ५ को सिमावर्ती क्षेत्रमा भारतीय पक्षबाट SSB र नेपाल पक्षबाट APF ले सङ्गै मिलेर १० गजा भित्र पर्ने घर टहरा हरु हटाएको दृश्य
Video credit:- Sanjar Alam

28/05/2026

🙂

धन्यवाद सबै दर्शक महानुभावहरु प्रति 🙏 तपाईं हरुको साथ सहयोग ले Shishwa update को फेसबुक पेजमा 5000 फलोअर पुरा भएको छ। यस...
26/05/2026

धन्यवाद सबै दर्शक महानुभावहरु प्रति 🙏 तपाईं हरुको साथ सहयोग ले Shishwa update को फेसबुक पेजमा 5000 फलोअर पुरा भएको छ। यस्तै साथ सहयोग ले हामीलाई अझै हौसला प्रदान गर्ने छ🙏

हावा हुरीले भाँचिएको पिलर र ढलेको रुख...Pic:- Tazmeen Naiyar
26/05/2026

हावा हुरीले भाँचिएको पिलर र ढलेको रुख...
Pic:- Tazmeen Naiyar

केही समय अघि आको हावाहुरी का कारण बसन्तपुर ५ शिशुवा मा मो. सैफुदीन ज्यु को घर को छेउमा बिजुली को पिलर भाँचिएको छ। तसर्थ ...
25/05/2026

केही समय अघि आको हावाहुरी का कारण बसन्तपुर ५ शिशुवा मा मो. सैफुदीन ज्यु को घर को छेउमा बिजुली को पिलर भाँचिएको छ। तसर्थ बिजुली मरमत कार्य भोलि हुने भएको छ।
Pic:- Ai generated

🎉 हार्दिक बधाई 🎉इस्लामी पब्लिक माध्यमिक विद्यालय, हरिनगर–५, सुनसरीका कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ...
12/05/2026

🎉 हार्दिक बधाई 🎉

इस्लामी पब्लिक माध्यमिक विद्यालय, हरिनगर–५, सुनसरीका कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज सफलता हासिल गर्नुभएको छ। यो सफलता केवल एउटा उपलब्धि मात्र होइन, भविष्यको उज्ज्वल यात्राको सुरुवात हो।

अझै ठूलो लक्ष्य, अझै ठूलो सफलता तर्फ अघि बढिरहनुहोस्। अल्लाह तपाईंहरूको ज्ञान, इमान र भविष्यलाई अझै उज्यालो बनाऔस🤲

अल्लाहको पवित्र घरतर्फ हाम्रो गाउँका सम्माननीय व्यक्तित्वहरू हज यात्रामा प्रस्थान गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।...
07/05/2026

अल्लाहको पवित्र घरतर्फ हाम्रो गाउँका सम्माननीय व्यक्तित्वहरू हज यात्रामा प्रस्थान गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
अल्लाह तआलाले उहाँहरूको हजलाई हज-ए-मकबूल बनाओस्🤲

"डिजिटल युग र सामाजिक सञ्जाल त्यसको अवसर ,चुनौती र त्यसको प्रयोग" मा आधारित workshop इस्लामी पब्लिक माध्यमिक विद्यालय मा...
02/05/2026

"डिजिटल युग र सामाजिक सञ्जाल त्यसको अवसर ,चुनौती र त्यसको प्रयोग" मा आधारित workshop इस्लामी पब्लिक माध्यमिक विद्यालय मा कक्षा ९ र १० को विध्यार्थीहरु को सहभागिता मा सम्पन्न गरियो।
Pic:- Ittifaque Shamsi

01/05/2026

अहिले विराटनगर तिर ठुलो पानी पर्दैछ। तपाईं को तिर..........?

Address

Inarwa
44213

Website

Alerts

Be the first to know and let us send you an email when Shishwa update. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share