Harinagara update

Harinagara update Welcome to the official page.we deliver authentic information,essential updates,entertaining post etc

welcome to the group ,this group is about the unity and do much ,more ,for Harinagara youth where we can find helping hand to improve Harinagara youth lifestyle.our life is important value then,get execited.so,come on lets do it till live your life eith fully its blessing.

04/03/2026

पछुताउनु नपरोस् । फेरि उही दिन नआओस् ।
२३ र २४ गतेको उचित मूल्यांंकन होस् ।

21/02/2026

अरूको छोराछोरी ढल्दा चुप लाग्यौं भने,
एकदिन हाम्रो घरको ढोका पनि ढकढकाउन सक्छ।
राजनीति खेल होइन।
अस्ति सडकमा उभिएको कसैको सन्तान थियो |
भोलि त्यो तपाईंको पनि हुन सक्छ।
त्यसैले, निर्णय अघि गहिरो सोचौं |

19/01/2026
19/01/2026
अब को नेतृत्व युवा पुस्ता ले देश सम्हाल्ने समय आएको छ। युवा मा भिजन र मिसन छ।हजुरबुवा र काका हरू अब विश्राम लिनुहोस् र द...
18/01/2026

अब को नेतृत्व युवा पुस्ता ले देश सम्हाल्ने समय आएको छ। युवा मा भिजन र मिसन छ।हजुरबुवा र काका हरू अब विश्राम लिनुहोस् र देश परिवर्तन हुँदै गएको हेर्नुहोस्। वृद्धा पेन्सन लाइनमा लागेर होइन घरमा लिनुस्। आउने स्थानीय तहको चुनावमा हरिनगर ४ नम्बर वार्डबाट युवा पुस्ताका उम्मेदवारी हुनेछ.. आदरणीय जनसमुदाय
जय युवा जय देश

04/01/2026

रामनगर भुटाहा (भुटाहा बजार) मा संचारकर्मीलाई निषेध

सुनसरीको हरिनगर गाउँपालिका वडा नं. १ र २ पर्ने रामनगर भुटाहा (भुटाहा बजार) मा पुर्वी धनुषाको कमला नगरपालिका स्थित म'स्जि'द माथिको ह'म'ला र मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान जलाएको बि'रो'धमा गरिरहेको प्र'द'र्शनमा बाहिर्य पत्रकारले रिपोर्टिङ गर्न जाँदा बाधा अवरोध सृजना गर्दै अवरोध गरेको हो।

पत्रकारले हरेक ठाउँमा रिपोर्टिंग गर्न पाउनु पर्ने अधिकारलाई कुण्ठित गर्दै सनराइज पत्रका पत्रकार अजय मण्डललाई समाचार संकलन गर्न अवरोध गरेका थिए।

त्यस्तै विभिन्न भिडियोहरुमा पत्रकारहरुको नामै किटान गरि .......... तिनिहरु आए कु'ट'पिट गर्छु भनेर सुन्न सकिन्छ। यो कहाँ सम्म जायज छ? के भुटाहा बजारमा बाहिरको पत्रकारहरु जान न पाउने? यस अघि सोही स्थानमा म माथि ह'म'ला गरी क्यामेरा तो'ड'फोड गरेका थिए। यस तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्।

28/11/2025

मेरो ईमान्दारिता लाई कमजोरी नठान
म बैमानि पनि ईमान्दारिता साथ मर्ने गर्छु।❤️‍🩹

Address

Harinagara
Inarwa
44213

Alerts

Be the first to know and let us send you an email when Harinagara update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harinagara update:

Share