United Nepal for Change

United Nepal for Change We guide & take you to the success. Our team of Expert will help with obtaining Azad Visa (2 years Dubai Visa).

​"Nepal First" is a youth-led movement focused on empowering young people to promote hope, non-violence, and reconciliation for sustainable change across Nepal. We pick you at airport and transfer to the accomondation for your comfort. We gaurantee you the cheapest rate among the Nepal & Dubai market.

हिजो बलेन को एउटा पोस्ट ले पुरा सामाजिक सञ्जाल तातेको छ त्यसमा अहिले सब ले बलेन गलत बलेन गजेडी बलेन इन्डियन दलाल.बलेन अम...
02/11/2025

हिजो बलेन को एउटा पोस्ट ले पुरा सामाजिक सञ्जाल तातेको छ त्यसमा अहिले सब ले बलेन गलत बलेन गजेडी बलेन इन्डियन दलाल.बलेन अमेरिका को एजेन्ट ,बलेन विकास विरोधी ,नजाने क क ट्याग दियो बलेन लाई त्र त्यही ठाउँमा उसको राम्रो र निडर काम गरेको छ त्यो कसैलाई थाहा छैन र थाहा x भनेपनि उसको अलिकति कमी कमजोरी हेर्ने बित्तिकै उसको इमेज गिराउने गर्छन अनि भन्छ देश विकास हुँदैन नेपाली जनता लाई राम्रो भाषण दिने राम्रो बोल्न जाने लाई मात्र नेता या आफ्नो भविष्य सम्झिन्छ अनि यत्रो ३५ year देखि नेपाल को विकास को नाम मा प्रत्येक बक्ती माथि बलात्कार vayo त्यो नेपाली जनता लाई थाहा छैन यस्तै गर्ने मान्छे लाई यसरी नै खुटा तान्यो भने नेपाल अहिले पनि १०० वर्ष विकास हुँदैन यो कुरा याद राख्नु नेपाली जनता ले ।अहिले जुन न्यू पार्टी को आस गर्छं त्यो पार्टी पनि मलाई विश्वासिलो लाग्दैन
बलेन ले गजा खाएर पनि देश विकास देश लाई माया गर्छं सब देश लाई गाली गर्छं अहिले त्यही पोस्ट ले बलेन लाई n राम्रो बनाउन खोज्दैन छैन नेपाली जनता ले तर नेपाल को एक मात्र हेरो र विकाश प्रेमी देश प्रेमी हो भने बलेन हो ।
I am with B***n
***n

Surakshya jasto innocentko vadda majak garneYo kukur jasto haso vayeko anuhaar herda chir daakaa jasto Bewora herda khat...
26/10/2025

Surakshya jasto innocentko vadda majak garne
Yo kukur jasto haso vayeko anuhaar herda chir daakaa jasto
Bewora herda khate vanda naramro chor daka ani hijadako jasti bewora vayeko
Eslai faaasi dey sarkaar

Jay Nepal
17/10/2025

Jay Nepal

Nepal Army's Briefing about everything that happened on 23 and 24th Bhadra:

- नेपाली सेनाले जेनजि आ`न्दोलनको बेला मृ`त्यु भएका ७६ मध्य २२ जना प्रदर्शन'कारी, ३ जना प्रहरी, १० कैदी र अन्य कारणले मृत्यु भएका ४१ जना रहेको कुरा भनेको छ ।

- सेनाले २३ भदौमा नै प्रहरीको गो'ली लागेर नयाँ बानेश्वरमा १९ र इटहरीमा २ जनाको मृ"त्यु भएको भनेको छ भने अन्य कारणले मृत्यु हुनेमा केही आगलागीमा परेर मृ"त्यु हुनेहरू पनि हुनुहुन्छ ।

- ६८८ सरकारी कार्यलय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलको पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आ'ग"जनी तथा तो'डफो'ड भएको छ!

- काठमाण्डौ महानगरको दमकल अवरोधको कारण सुरुमै सिंहदरबार आउन नसकेको र आर्मी सँग सम्पर्क मै रहेको भनेर पनि उत्तर दिएको छ भने दमकल सोही रात आएर आगो निभाउन सहयोग गरेको उत्तर दिएको छ ।

- नेपाली सेनाले आफूले राजनीति नगर्ने पनि भनेको छ ।

- कारा”/ गारबाट भागेका १५ हजार ५८८ जना फरार भएका ८,७९९ पक्राउ/फिर्ता

- सिंहदरबार बचाउन केही राउण्ड हवाई फा”यर गरेको र स्थिति नियन्त्रणमा आउन नसक्ने देखेपछि सेनाले ‘लेस देन लिथल’ (कम घात”क) नियन्त्रण उपाय अपनाएको र राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको र तिनीहरू जोगिएर अहिले सरकार सञ्चालन गर्न सजिलो भएको कुरा पनि भनिएको छ

- VIP/VVIP र परिवार सदस्य सहित ६१ जनाको हेलिकप्टर बाट उद्दार, २३ प्रहरीको पनि हेलिकप्टर बाट उद्दार अनि १२९ जनाको जमीन बाट उद्दार गरेको छ ।

16/10/2025

Tero bauko sampati chadna tero party banaunulai kna sarkari hamile tax tireko paisa ko gaadi chadera hindxas tero personal kaam faida ko laagi
Sala jun jogi aaye nie kannai chirne
Chor thug dalal ta aafai hossss
Harka Sampang A Revolution

Chitta bujne lekhnu vayexa mitrale 🙏🙏🙏
15/10/2025

Chitta bujne lekhnu vayexa mitrale 🙏🙏🙏

Harka Sampang A Revolution को पढाई Political Science मा मास्टर डिग्री भन्छ। के को आधारमा ?
मेयर हुनु अघाडी १ दसक आन्दोलन गरि हिडेको मान्छे हो। आन्दोलन गरि हिँड्न अघाडी खाडी मुलुकमा काम गर्नु गएको मान्छे हो।
मास्टर डिग्री सम्म चाहिँ कहिले पढे छ ?
अहिले सम्म Graduation गरेको फोटो, सर्टिफिकेट सार्वजनिक गरेको नै छैन। हल्ला चाहिँ सामाजिक सञ्जाल डुं-डुं गनाउने गरि चलेको छ। 🤣🤣

Keep doing good work B***n 🙏
14/10/2025

Keep doing good work B***n 🙏

14/10/2025

“किसान फोहोरी हुन्छ” भन्ने वाक्यको अर्थ कविताको सन्दर्भमा किसानको मेहेनत, इमानदारी र श्रमप्रतिको समर्पण झल्काउने हो। किसान सधैं खेतबारीमा पसिना बगाउँछ, माटोसँग मेल गर्छ, त्यसैले उसको शरीरमा माटो लाग्नु र कपडा मैलो हुनु स्वाभाविक कुरा हो। यो ‘फोहोरी’ शब्द अपमान होइन, बरु उसको श्रम र इमानको प्रतीक हो। तर दुर्भाग्यवश,झोलेहरुले यस शब्दलाई गलत अर्थ लगाएर मिडिया ट्रायल गरिएको छ, जुन पूर्ण रूपमा अनुचित छ।🙏
Bujnu vayo nie Harka Sampang A Revolution ani sampura B***n birodhi ra
Harka Sampang A Revolution path ma hidera arulai naramro banaunu khojne haru
Bujnuna sujnu tudikhel kudnu 😂😂😂

Khoi ta ani mahinau bitisakyo Karbahi hunna tyo hatyaraharulai Kursi paaye paxi sabai birsiyeko hjrle???
11/10/2025

Khoi ta ani mahinau bitisakyo
Karbahi hunna tyo hatyaraharulai
Kursi paaye paxi sabai birsiyeko hjrle???

Keep doing good workTrue people having self respect  is always with youJay NepalJay Chandra Surya
10/10/2025

Keep doing good work
True people having self respect is always with you
Jay Nepal
Jay Chandra Surya

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 15:00

Telephone

+9779843743682

Website

Alerts

Be the first to know and let us send you an email when United Nepal for Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share