02/11/2025
हिजो बलेन को एउटा पोस्ट ले पुरा सामाजिक सञ्जाल तातेको छ त्यसमा अहिले सब ले बलेन गलत बलेन गजेडी बलेन इन्डियन दलाल.बलेन अमेरिका को एजेन्ट ,बलेन विकास विरोधी ,नजाने क क ट्याग दियो बलेन लाई त्र त्यही ठाउँमा उसको राम्रो र निडर काम गरेको छ त्यो कसैलाई थाहा छैन र थाहा x भनेपनि उसको अलिकति कमी कमजोरी हेर्ने बित्तिकै उसको इमेज गिराउने गर्छन अनि भन्छ देश विकास हुँदैन नेपाली जनता लाई राम्रो भाषण दिने राम्रो बोल्न जाने लाई मात्र नेता या आफ्नो भविष्य सम्झिन्छ अनि यत्रो ३५ year देखि नेपाल को विकास को नाम मा प्रत्येक बक्ती माथि बलात्कार vayo त्यो नेपाली जनता लाई थाहा छैन यस्तै गर्ने मान्छे लाई यसरी नै खुटा तान्यो भने नेपाल अहिले पनि १०० वर्ष विकास हुँदैन यो कुरा याद राख्नु नेपाली जनता ले ।अहिले जुन न्यू पार्टी को आस गर्छं त्यो पार्टी पनि मलाई विश्वासिलो लाग्दैन
बलेन ले गजा खाएर पनि देश विकास देश लाई माया गर्छं सब देश लाई गाली गर्छं अहिले त्यही पोस्ट ले बलेन लाई n राम्रो बनाउन खोज्दैन छैन नेपाली जनता ले तर नेपाल को एक मात्र हेरो र विकाश प्रेमी देश प्रेमी हो भने बलेन हो ।
I am with B***n
***n