Voice Of Ramdhuni

Voice Of Ramdhuni हामी उठाउछौँ रामधुनी नगरबासिको आम आवज.

जाँचबुझ आयोगको बिज्ञप्ति : अनुसन्धान र कारबाहीका लागि प्रतिवेदन कुर्न जरूरी छैन
07/10/2025

जाँचबुझ आयोगको बिज्ञप्ति : अनुसन्धान र कारबाहीका लागि प्रतिवेदन कुर्न जरूरी छैन

कोशी प्रदेशमा बाढी र पहिरोमा ज्यान गुमाएका प्रत्येक परिवारलाई १ लाख दिने र घर मर्मत गरिदिने कोशी प्रदेश सरकारले कार्यविध...
07/10/2025

कोशी प्रदेशमा बाढी र पहिरोमा ज्यान गुमाएका प्रत्येक परिवारलाई १ लाख दिने र घर मर्मत गरिदिने कोशी प्रदेश सरकारले कार्यविधि अनुसार घोषणा गरेको छ।

07/10/2025

रामधुनि ३ सिङ्गियामा बर्षा बाट क्षति भएको समाधि स्थल को पुल पुर्ण सुचारु गराउन श्रमदान गरि बासको पुल बनाइएको छ ।
video- Jivan rai

१५ दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएकी मोरङकी मनिषा कार्कीको दशैंको दिन टीका लगाउन ताप्लेजुङबाट माईत आउँदै गर्दा जिप द...
06/10/2025

१५ दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएकी मोरङकी मनिषा कार्कीको दशैंको दिन टीका लगाउन ताप्लेजुङबाट माईत आउँदै गर्दा जिप दु!र्घटनामा परी ज्या!न गएको छ। हार्दिक श्रद्धा'ञ्जली !💔😢

लगातार परेको वर्षाको कारण अवरोध भएका मुख्य राजमार्गको विवरणमिति: २०८२/०६/२०
06/10/2025

लगातार परेको वर्षाको कारण अवरोध भएका मुख्य राजमार्गको विवरण

मिति: २०८२/०६/२०


06/10/2025

📢 कोशी ब्यारेज पुलमा सवारी आवत–जावत खुल्ला 🚗

कोशी ब्यारेजलाई पूर्व-पश्चिम महिन्द्रा राजमार्गसँग जोड्ने मार्ग अब यातायातको लागि खुला गरिएको छ। यात्रुहरू सामान्य रूपमा अगाडि बढ्न सक्नेछन्।

कोशी ब्यारेज पुलमा सवारी आवत–जावत खुल्ला कोशी ब्यारेजलाई पूर्व-पश्चिम महिन्द्रा राजमार्गसँग जोड्ने मार्ग अब यातायातको ला...
06/10/2025

कोशी ब्यारेज पुलमा सवारी आवत–जावत खुल्ला

कोशी ब्यारेजलाई पूर्व-पश्चिम महिन्द्रा राजमार्गसँग जोड्ने मार्ग अब यातायातको लागि खुला गरिएको छ। यात्रुहरू सामान्य रूपमा अगाडि बढ्न सक्छन्।

06/10/2025

कोशी ब्यारेजको अहिलेको पानीको अवस्था ।

06/10/2025

अभ्यास म्याच Nepal vs Qatar आज दिउँसो 4:15pm CAN को YouTube channel मा सजिलैसँग हेर्न सकिनेछ ।

बाढी पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा सारियोइनरुवा नगरपालिका ४  स्थित खिक्रि पट्टी टोलका १६ जना बाढी पीडितलाई इनरुवा...
06/10/2025

बाढी पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा सारियो

इनरुवा नगरपालिका ४ स्थित खिक्रि पट्टी टोलका १६ जना बाढी पीडितलाई इनरुवा जेसिज , युवा क्लब र स्थानीयहरुले उद्धार गरी भगवती माध्यमिक विद्यालयको भ्वनमा लगेर राखिएको छ । साथै बस्ने र खानेको पनि व्यवस्था गरेको छ ।

कोशी ब्यारेज पुलको अपडेट ❗समय : विहान ५:०० बजे⏰पानीको सतह : ४,५५,९१० क्युसेकप्रवृत्ति : विस्तारै घट्दै ⬇️स्थिति : अत्यधि...
06/10/2025

कोशी ब्यारेज पुलको अपडेट ❗

समय : विहान ५:०० बजे⏰
पानीको सतह : ४,५५,९१० क्युसेक
प्रवृत्ति : विस्तारै घट्दै ⬇️
स्थिति : अत्यधिक चरम खतरा ⚠️
ढोका खोलिएको : ५६ वटा 🗝️

📣 कोशी ब्यारेजको पुल भन्दा माथिबाट पानी बग्दै : उच्च रेड अलर्ट जारीसमय : राति ११:०० बजे⏰पानीको सतह : ५,००,७७० क्युसेकप्र...
05/10/2025

📣 कोशी ब्यारेजको पुल भन्दा माथिबाट पानी बग्दै : उच्च रेड अलर्ट जारी

समय : राति ११:०० बजे⏰
पानीको सतह : ५,००,७७० क्युसेक
प्रवृत्ति : बडीहरेको (पानी पुल माथिबाट बगिरहेको)📈
स्थिति : अत्यधिक चरम खतरा⚠️
ढोका खोलिएको : ५६ वटा
( सवारी आवत–जावत बन्द गरेको🚳)

Address

Ramdhuni Sunsari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Ramdhuni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share