Voice Of Ramdhuni

Voice Of Ramdhuni हामी उठाउछौँ रामधुनी नगरबासिको आम आवज.

गृहमन्त्री सुधन गुरुङ सडकमार्ग हुँदै नुवाकोट प्रस्थान, विपद् व्यवस्थापन र उद्धार कार्यको गरे स्थलगत निरीक्षण ❤️🙏
27/08/2026

गृहमन्त्री सुधन गुरुङ सडकमार्ग हुँदै नुवाकोट प्रस्थान, विपद् व्यवस्थापन र उद्धार कार्यको गरे स्थलगत निरीक्षण ❤️🙏

27/08/2026

नेपाली सेनाले अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ भने अझै टनेलमा फसेकाहरुलाई बाहिर निकाल्न जुटिरहेको छ।🙏❤️

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५२ हजार ९६५ क्युसेक पुगेको छ। पानीको अवस्था स्थिर रहे पनि खतरा (Danger) तहमा रहेको छ। ह...
27/08/2026

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५२ हजार ९६५ क्युसेक पुगेको छ। पानीको अवस्था स्थिर रहे पनि खतरा (Danger) तहमा रहेको छ। हाल १८ वटा गेट खोलिएका छन्। 😮

27/08/2026

देशको अहिलेको यो विपतको अवस्थामा कसैको मुहारमा मुस्कान छैन। चारैतिर निराशा छ, मनमा पीडा छ, अनि धेरैलाई रातमा निन्द्रा समेत परेको छैन। 😢🙏
यस्तो कठिन समयमा हामी सबै एक–अर्काको साथ बनौँ। विपतमा परेकाहरूको उद्धार, सहयोग र सुरक्षित भविष्यका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🇳🇵❤️

Hip Hip Hurray! 🎉❤️;झुम्का A टिम फाइनलमा!झुम्का च्यालेन्ज कप २०८३ ❤️🙏
27/08/2026

Hip Hip Hurray! 🎉❤️;झुम्का A टिम फाइनलमा!
झुम्का च्यालेन्ज कप २०८३ ❤️🙏

सुनसरीको रामधुनी–१ निवासी सिभिल इन्जिनियर धीरज साह सुरक्षित रहेको जानकारी आयोजनासँग सम्बन्धित व्यक्तिले परिवारलाई गराएका...
27/08/2026

सुनसरीको रामधुनी–१ निवासी सिभिल इन्जिनियर धीरज साह सुरक्षित रहेको जानकारी आयोजनासँग सम्बन्धित व्यक्तिले परिवारलाई गराएका छन्। तर साहसँग हालसम्म प्रत्यक्ष सम्पर्क हुन सकेको छैन र उहाँ हो हैन एकिन भएको छैन ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत साह बाढीपछि सम्पर्कविहीन भएका हुन्। परिवारले अपुष्ट अफवाहमा विश्वास नगर्न र धीरजसँग सम्पर्क भएपछि मात्रै थप जानकारी सार्वजनिक गरिने भएकाले अनावश्यक फोन गरेर परिवारलाई थप तनाव नदिन आग्रह गरेको छ। 🙏🥺

अपर त्रिशूली–१ मा कार्यरत केवळनाथ आचार्य सम्पर्कविहीनझापा–३, गौरीगञ्ज निवासी केवळनाथ आचार्य रसुवामा आएको भीषण बाढीपछि सम...
27/08/2026

अपर त्रिशूली–१ मा कार्यरत केवळनाथ आचार्य सम्पर्कविहीन
झापा–३, गौरीगञ्ज निवासी केवळनाथ आचार्य रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँ अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो।
परिवारका अनुसार साउन २५ गते साँझ ५–७ बजेदेखि उहाँसँग सम्पर्क हुन सकेको छैन।

उहाँबारे कुनै जानकारी भएमा ९७६९३३४११२ मा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ। 🙏

गृहमन्त्री सुदन गुरुङद्वारा अत्यावश्यक सूचनासुरुङभित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि मिनी एक्स्क्याभेटर आवश्य...
27/08/2026

गृहमन्त्री सुदन गुरुङद्वारा अत्यावश्यक सूचना
सुरुङभित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि मिनी एक्स्क्याभेटर आवश्यक परेको भन्दै गृहमन्त्री सुदन गुरुङले सहयोगका लागि आग्रह गर्नुभएको छ।
मिनी एक्स्क्याभेटर उपलब्ध हुने व्यक्ति वा संस्थाले तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।
📞 सम्पर्क: ९८४१२४१३५९

27/08/2026

रसुवा जिल्लामा आएको भीषण बाढीमा हालसम्म ३८५ जनाको शव फेला परेको छ। 😢
📅 मिति: २०८३/०५/११
🕘 समय: राति ९:०० बजेसम्म

Address

Ramdhuni Sunsari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Ramdhuni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share