
25/03/2025
मानौ,
नेपाल को प्रधानमन्त्री नै हो,काग्रेंस को पार्टी सभापति नै हो,अनि दर्ता भयका सबै राजनीति दलको महामन्त्री हो !!
गाली गर्ने साथीहरु एक पटक पार्टी सभापति र देशको प्रधानमन्त्री बनाउन लागौ देशकै भारी बोकाईदिउ अनि प्रश्र गरौ तयार हो त ?
जिम्मेवारी नदिने अनि कार्यकारी प्रधानमन्त्री लाई भन्दा बढी भारी बोकाईदिने !!
प्रयास गर्दा साथ नदिने, मनोबल गिराउने अनि सबै अपजस र दोष को भारी बोकाउने !! अनि खत्रा देशप्रेमी देशको चिन्ता ले साझ बिहान खाना नरुचे झै गरेर निरासा फैलाईरहने !!