Connect with Congress

Connect with Congress Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Connect with Congress, Digital creator, Itahari.

मानौ,नेपाल को प्रधानमन्त्री नै हो,काग्रेंस को पार्टी सभापति नै हो,अनि दर्ता भयका सबै राजनीति दलको महामन्त्री हो !!गाली ग...
25/03/2025

मानौ,
नेपाल को प्रधानमन्त्री नै हो,काग्रेंस को पार्टी सभापति नै हो,अनि दर्ता भयका सबै राजनीति दलको महामन्त्री हो !!
गाली गर्ने साथीहरु एक पटक पार्टी सभापति र देशको प्रधानमन्त्री बनाउन लागौ देशकै भारी बोकाईदिउ अनि प्रश्र गरौ तयार हो त ?
जिम्मेवारी नदिने अनि कार्यकारी प्रधानमन्त्री लाई भन्दा बढी भारी बोकाईदिने !!
प्रयास गर्दा साथ नदिने, मनोबल गिराउने अनि सबै अपजस र दोष को भारी बोकाउने !! अनि खत्रा देशप्रेमी देशको चिन्ता ले साझ बिहान खाना नरुचे झै गरेर निरासा फैलाईरहने !!

🌳🌳जय नेपाल🌳🌳
18/06/2024

🌳🌳जय नेपाल🌳🌳

27/04/2024
स्थानीय माटो स्थानीय नाम !!बैशाख १५ गते रूखमा मतदान !!
13/04/2024

स्थानीय माटो स्थानीय नाम !!
बैशाख १५ गते रूखमा मतदान !!

Address

Itahari

Telephone

+9779840985248

Website

Alerts

Be the first to know and let us send you an email when Connect with Congress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Connect with Congress:

Shortcuts

Share