SATYA Buddhish

SATYA Buddhish श्री कोशी माध्यमिक विद्यालय चक्रपुर
बेलका -८, उदयपुर

15/02/2026

.
💝शिवरात्रीकाे सम्पुर्णमा शुभकामना!!💖

18/10/2025
🤾शिक्षक कर्मचारी फुटबल प्रतियोगिता २०८२⛹️" #स्वास्थ्यको लागि  #खेल, राष्ट्रका लागि खेल!"लगभग ३० वर्ष काे अन्तराल पछि फेर...
16/10/2025

🤾शिक्षक कर्मचारी फुटबल प्रतियोगिता २०८२⛹️
" #स्वास्थ्यको लागि #खेल, राष्ट्रका लागि खेल!"

लगभग ३० वर्ष काे अन्तराल पछि फेरी एक पटक फुटबल काे आनन्द लिने माैका जुराई दिएको भीमफेदी फूटबल क्लव लाई विशेष धन्यावाद!!
खेलकुदमा कहिल्यै पछि नहट्ने नेपालीको बानी हो। यो हाम्रो सान पनि हो। यसले शारीरिक र मानसिक रुपमा हामीलाई स्वास्थ्य राख्नु का साथै एक अर्काबीच सामाजिक सद्भाव को पनि विकास गराउँछ।

12/10/2025

Trying to make Duet...!! 😉

I'm definitely not one to Give Up!!
14/12/2024

I'm definitely not one to Give Up!!

एउटा  #बज्रपात सहजै विदाई नगर्दै फेरी  #अर्को परिवारीक  #शोक आगमन भयो। हिजाे कान्छा हजुरबुवा सित्त सँगै बसेर भलाकुसारी ग...
23/11/2024

एउटा #बज्रपात सहजै विदाई नगर्दै फेरी #अर्को परिवारीक #शोक आगमन भयो। हिजाे कान्छा हजुरबुवा सित्त सँगै बसेर भलाकुसारी गरियो, खाना पनि खाइयो,आज काँधमा बोकेर आर्यघाट सम्म पुर्याउनु पर्यो। ईश्वरको लीला। आफ्नो अन्तिम पुस्तालाई नडगमगाउने खम्बा सरह संगालेर राख्नुहुने। आज त्यो पुस्ताको अन्तिम विदाई गर्नुपर्यो। हजुरकाे आत्मालाई स्वर्गमा बास् होस् ...! हाम्रा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्..!!
💐💐 हार्दिक श्रद्धाञ्जली हजुरबुवा 💐💐

दिपावली तथा छठ पर्वको सु-अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौं। माता लक्ष्मीले सबैको दैलोमा सौभाग्य, ...
30/10/2024

दिपावली तथा छठ पर्वको सु-अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौं। माता लक्ष्मीले सबैको दैलोमा सौभाग्य, घरमा खुसियाली र जीवनमा सुख प्रदान गरुन्!

02/11/2023
आफ्नो देश, आफ्नै भेष !आफ्नो संस्कृति आफ्नै पहिचान !!शान, मान् अनि स्वाभिमान !!!🙏 " आफ्नो संस्कृति को जगेर्ना गर्न सिकौ "...
01/11/2023

आफ्नो देश, आफ्नै भेष !
आफ्नो संस्कृति आफ्नै पहिचान !!
शान, मान् अनि स्वाभिमान !!!
🙏 " आफ्नो संस्कृति को जगेर्ना गर्न सिकौ "🙏

प्रकृति, परिवेश अनि दैव विच काे लडाईमा हाम्रै परिवारको सदस्य किन लक्षीत हुनुपर्छ। चोट माथि चोट, पिडा माथी पिडा अहिलेसम्म...
03/09/2023

प्रकृति, परिवेश अनि दैव विच काे लडाईमा हाम्रै परिवारको सदस्य किन लक्षीत हुनुपर्छ। चोट माथि चोट, पिडा माथी पिडा अहिलेसम्म सहेकै थियौँ आज त्यही कुरा फेरी किन दोहर्यायौ। संघर्ष त सबैले गरिरहेका छन् तर हाम्रै हार जहिले किन...
- आर्थिक पिडा सहने क्षमता राख्न सक्छौं तर भौतिक पिडा सक्दैनौं दैव|||

Address

Itahari

Telephone

+9779807704752

Website

Alerts

Be the first to know and let us send you an email when SATYA Buddhish posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SATYA Buddhish:

Share