Saptakoshi Television

Saptakoshi  Television Saptakoshi Television is a private television station based in itahari , Sunsari in the Eastern Region of Nepal
(2)

02/08/2026

धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) को प्रशासनिक भवन जीर्ण भएर कामगर्न नसक्ने अवस्थामा पुगेपछि कोशीप्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ प्रशासनिक भवन भइरहेको छ निर्माण

02/08/2026

इटहरीमा आयोजना गरिएको बृहत् सद्भाव ¥याली उत्साहजनक सहभागिताका साथ भएको छ सम्पन्न

02/08/2026

औरही गाउँपालिका–२ का गणेश यादवको शव पोस्टमार्टमपछि शनिबार साँझ हेलिकप्टरमार्फत उनको निवासमा पु¥याइएको छ ।

02/08/2026

मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा आइतबार आयोजित ‘प्रि–स्कुल ग्राजुएसन–२०८३’ समारोह भावनात्मक र उल्लासमय वातावरणमा भएको छ सम्पन्न

02/08/2026

नयाँ पूर्वेली दोहोरी गीत माया जालैमाको म्युजिक भिडियो इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित भव्य समारोहबीच सार्वजनिक गरिएको छ।

02/08/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Ranjana Poudel || Admand Parajuli ||









02/08/2026

बन्नका लागि मेयर या प्रधानमन्त्री बन्ने होइन गर्नका लागि बन्नुपर्छ ।
कार्यक्रम "मीमांसा" मा इटहरी खानेपानी यपभोक्ता सस्थाका निवर्तमान अध्यक्ष राम प्रसाद चौलागाई सँग गरिएको अन्तर संवाद | Saptakoshi Television | Baburam Khadka || Admand Parajuli ||










02/08/2026

बालकृष्ण कार्की र गंगा गौतमकोमाया जालैमा भिडियो बिमोचन कार्यक्रम २०८३ स्थान दुर्गा पार्टी प्यालेस, ईटहरी

01/08/2026

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट प्रभावित आफ्ना शेयर सदस्यलाई राहत उपलब्ध गराएको छ ।

01/08/2026

इटहरीका चार लायन्स क्लबको संयुक्त पहलमा मोरङको सुन्दरहरैँचा–२ स्थित श्री माध्यमिक विद्यालयलाई पानी शुद्धीकरण (आरओ) मेसिन हस्तान्तरण गरिएको छ ।

Address

Paruhang Chowk, Itahari 56705
Itahari

Alerts

Be the first to know and let us send you an email when Saptakoshi Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptakoshi Television:

Shortcuts

Share

Category