स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी

  • Home
  • Nepal
  • Itahari
  • स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी अध्यक्ष: सहदेव काफ्ले : ९८१०५८२७५४
सचीव : अर्जुन राई अपहेलित : ९८६२१९७०१७
Email: [email protected]

Where Minds Meet: The First JMC International Conference 2025."शैक्षिक संस्था: शैक्षिक कामलाई प्राथमिकतामा राख्दै उज्ज्व...
24/09/2025

Where Minds Meet: The First JMC International Conference 2025.
"शैक्षिक संस्था: शैक्षिक कामलाई प्राथमिकतामा राख्दै उज्ज्वल भविष्यतर्फ।”
We are committed to building a Center of Excellence.
Jay Nepal 🙏🙏🙏
Jay JMC🙏🙏🙏

13/09/2025

सूचना

त्रिभुवन विश्वविद्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको सूचना साथै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण मिति २०८२ साल भदौ २९ गतेदेखि २०८२ साल कार्तिक ११ गतेसम्म क्याम्पस विदा गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै क्याम्पसको नियमित पठनपाठन मिति २०८२ साल कार्तिक १२ गतेदेखि सञ्चालन हुनेछन् ।

नोटः क्याम्पसबाट लिइने आन्तरिक मूल्याङ्कनका परीक्षाहरू क्याम्पस लागेपछि सूचना प्रकाशित गरि सञ्चालन हुनेछन् साथै त्रि.वि.का स्थगित भएका परीक्षाहरू त्रि.वि.ले प्रकाशन गरेको सूचना बमोजिम हुनेछन् ।

— क्याम्पस प्रशासन
जनता बहुमुखी क्याम्पस इटहरी

सम्बन्धित सबैमा जानकारी
10/09/2025

सम्बन्धित सबैमा जानकारी

प्रेस विज्ञप्ति !
09/09/2025

प्रेस विज्ञप्ति !

09/09/2025
"एक पूर्वबिध्यार्थी : एक पुस्तक दान ज.ब.क्या स्वबियुको महाअभियान " भन्ने मुल नाराका साथ पठन संस्क्रृृतिको बिकास गराउने प...
31/08/2025

"एक पूर्वबिध्यार्थी : एक पुस्तक दान ज.ब.क्या स्वबियुको महाअभियान " भन्ने मुल नाराका साथ पठन संस्क्रृृतिको बिकास गराउने पवित्र उदेश्यले आज मिति २०८२ साल भाद्र १५ गते राष्ट्रियपुस्तकालय दिवसको अवसरमा पूूर्व बिधार्थी समाज जनता बहुमुखी क्याम्पसले एक सय थान पुस्तक ज.ब.क्या को पुस्तकालयमा हस्तान्तरण गर्नु भएको हुदा हार्दिक धन्यवाद एवम आभार प्रकट गर्दछाै ।
साथै स्वतन्त्र बिध्यार्थी युनियन जनता बहुमुखी क्याम्पसको यस महा-अभियानमा महत्त्वपूर्ण योगदान दिनुभएका पूर्व बिध्यार्थी समाजका अध्यक्ष श्री मिलन त्रीत्राल ज्यु लगायत उहाँको सम्पुर्ण टिम र संचालक समिती ज.ब.क्या पुस्ताकलय बिभागका संयोजक श्री बिकल रेग्मि ज्युलाइ पनि हार्दिक आभार प्रकट गर्दछाै ।

स्वतन्त्र बिध्यार्थी युनियन
ज.ब.क्या , इटहरी ।

20/08/2025
20/08/2025
अन्तर्वाता छुट भएका विद्यार्थीहरुको लागि सूचना!!  # अर्धशुल्क छात्रवृत्ति मिनाहाको लागि आवेदन दिएको तर असार ३/४ गते सम्प...
19/06/2025

अन्तर्वाता छुट भएका विद्यार्थीहरुको लागि सूचना!!
# अर्धशुल्क छात्रवृत्ति मिनाहाको लागि आवेदन दिएको तर असार ३/४ गते सम्पन्न अन्तर्वार्तामा छुट भएका विध्यार्थीहरूले दिइएको तालिका अनुसारको वर्ष/तह अन्तर्गतका प्राध्यापक हरू समक्ष शुक्रबार सम्म सम्पर्क गरी अन्तर्वातामा सहभागी हुनको लागि यो सूचना संप्रेषण गरीएको छ ।
अन्यथा छुट भएमा कुनै पनि व्यवस्था गरिने छैन।

नोट:
१. स्नातक तह तेस्रो वर्षको आवेदन भर्नु भएका विद्यार्थीहरूको लागि परीक्षा सम्पन्न भएपश्चात अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिनेछ ।
२. कक्षा ११ का विद्यार्थीहरूको लागि कक्षा १२ को कक्षा सुचारु भए पश्चात अन्तर्वार्ता सञ्चालन गरिनेछ ।
तालिकामा उल्लेखित:
स्नातक तह प्रथम बर्ष (अहिले 2nd year running )
स्नातक तह दोस्रो बर्ष (अहिले 3rd year running )
स्नातक तह तेस्रो र चौथो बर्ष (परिक्षा दिएको 4th year)
हुनेछ । धन्यवाद।

समय थप: उच्च शिक्षाका लागि विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने छात्रवृत्ति आवेदनको समय यही चैत्र २५ गतेसम्मका ल...
04/04/2025

समय थप:
उच्च शिक्षाका लागि विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने छात्रवृत्ति आवेदनको समय यही चैत्र २५ गतेसम्मका लागि थप भएको जानकारी गराउँदछौँ ।

थप आवश्यक सहयोग र समन्वय गर्नुपरेमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद।

9862197017 /WhatsApp
अर्जुन राई
सचिव, स्वतन्त्र विद्यार्थी युनियन
जनता बहुमुखी क्याम्पस, इटहरी
Janta Multiple Campus, Itahari

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share