Digital Voice Media

Digital Voice Media सत्य र निस्पक्ष समाचारका लागि हामिलाई फलो गर्नुहोस ।

08/11/2025

❤️🌍️😘

पुर्ब ताप्लेजुङको पवित्र स्थल पाथिभरा माताको मन्दिरमै यो जोडीले आफ्नो विवाह सम्पन्न गरेका छन। धेरै आशीर्वाद नयाँ जीवनको ...
08/11/2025

पुर्ब ताप्लेजुङको पवित्र स्थल पाथिभरा माताको मन्दिरमै यो जोडीले आफ्नो विवाह सम्पन्न गरेका छन।
धेरै आशीर्वाद नयाँ जीवनको शुभकामना!
पाथीभरा माता ले सधै कल्याण गरुन्🙏🙏
#जयमातादी 🙏

दु:खद खबरबागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार राति १० बजे ढोर...
08/11/2025

दु:खद खबर

बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका-९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत ले जानकारी दिनुभयो |
उहाका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ
थप विवरण आउन बाकि।

  post संपर्क विहिन व्यक्तिको खोजीको लागी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई खोजी गरी दिन आफन्तहरूको अनुरोध ।।चेन...
08/11/2025

post संपर्क विहिन व्यक्तिको खोजीको लागी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई खोजी गरी दिन आफन्तहरूको अनुरोध ।।
चेन्नाई :- प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ बाहुन टोला निवासी खिमबहादुर खत्रीको ३५ वर्षे छोरा डम्बरबहादुर खत्री घरदेखि चेन्नई आउनको लागि ०२/११/२०२५ का दिन घरबाट लखनउ रेलवे स्टेसन सम्म आइपुग्नु भएको ०३/११/२०२५ को लखनउ टु चेन्नाई एस्प्रेस गाडी साँझ ४ बजे को छुट्न पुगेको ले उहाँ लखनउ स्टेसनबाट छुटेको हुँदा उहाँ लखनउ मै रहेको शङ्खा भएको हुँदा उहाँलाई कुनै महानुभावले देखेमा वा सम्पर्क भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय वा तुलसीराम राउत ९७९०२६९०५२, कोटी प्रसाद पोख्रेल ९५६६१८३३९६ मा सम्पर्क गरी जानकारी दिनको निमित्त विनम्र अनुरोध गर्दछौं।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले हालै सामाजिक सञ्जालमा राखेको राजनीतिक पार्टी र विदेशी राष्ट्रहरु लक्षित ...
06/11/2025

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले हालै सामाजिक सञ्जालमा राखेको राजनीतिक पार्टी र विदेशी राष्ट्रहरु लक्षित Status लाई लिएर युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ ।

Good morning Nepal from Supa Deurali Temple, Arghakhanchi ❤️🙏Pic. युब राज रेग्मी
04/11/2025

Good morning Nepal from Supa Deurali Temple, Arghakhanchi ❤️🙏

Pic. युब राज रेग्मी

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी महाप्रभुलले सबैको रक्षा गरून् !
31/10/2025

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी महाप्रभुलले सबैको रक्षा गरून् !

सुनिलस्मृति गाउँपालिका वडा नं. ३, केराबारी नजिकै (गाडी धुलेओडारबाट खसेको) आज राति करिब १० बजेतिर जीप दुर्घ'टना हुँदा १ ज...
30/10/2025

सुनिलस्मृति गाउँपालिका वडा नं. ३, केराबारी नजिकै (गाडी धुलेओडारबाट खसेको) आज राति करिब १० बजेतिर जीप दुर्घ'टना हुँदा १ जना चालकको मृ'त्यु भएको र ३ जना घा'इते भएको खबर प्राप्त भएको छ टोली।
तस्वीरमा उद्दारमा खटिएका प्रहरी, नगर प्रहरी र स्थानीयहरुको टोली ।

भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि जेलमा हाल्न तयार छु: प्रधानमन्त्री सुशिला कार्की
30/10/2025

भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि जेलमा हाल्न तयार छु: प्रधानमन्त्री सुशिला कार्की

29/10/2025

मनाङ जिल्ला प्रशासनले तत्कालको लागि पदयात्रा र हिमाल आरोहण नगर्न/नगराउन र आफू बसेकै स्थानमा सुरक्षित बस्न अनुरोध गरेको छ । 🙏🏼

Singer Ashok Darji regarding Tanka Budathoki says, "टंक बुढाथोकीले तलाई के दियो भन्छन क्या । यसको जवाफ चाहिँ म के दिन सक...
29/10/2025

Singer Ashok Darji regarding Tanka Budathoki says, "टंक बुढाथोकीले तलाई के दियो भन्छन क्या । यसको जवाफ चाहिँ म के दिन सक्छु थाहा छ...। एउटा कर्म दिने बाउले एउटा माया दिराख्नुभाछ अनि मेरो जुन family झुपडीमा बस्थे राजमहल जस्तो एउटा घर बनाईदिनुभाछ । अहिले यो अशोक दर्जी थिएन भने यति कुरा मेरो भाईबहिनी पढ्न पाउदैनथे, मेरो बाउआमा राम्रो ठाउँमा बस्न पाउदैनथे ।" 🫡

Breaking: सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको छ। 😥P.S. हेलिकप्टरमा पाइलट मात...
29/10/2025

Breaking: सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको छ। 😥

P.S. हेलिकप्टरमा पाइलट मात्र रहेको थिए भने उनी सकुशल रहेका छन्।

Address

Dang
Itahari
22400

Alerts

Be the first to know and let us send you an email when Digital Voice Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Voice Media:

Share