Naulo kuro.com

Naulo kuro.com नयाँ अनि सत्य कुराहरुकाे सङ्गालाे
🎤 नाैलो कुराे डटकम📷️

ताप्लेजुङ स्थित पाथिभरा मन्दिर यात्राको क्रममा ठुलो फेदीमा देखिएको मनमोहक दृश्य !तस्बिर : Rajendra
05/04/2026

ताप्लेजुङ स्थित पाथिभरा मन्दिर यात्राको क्रममा ठुलो फेदीमा देखिएको मनमोहक दृश्य !

तस्बिर : Rajendra

28/03/2026

“आज मेरो भाइले न्याय पायो”- गृहमन्त्री सुदन गुरुङ लाई धन्यवाद "भन्दै सामाजिक संजालमा जेनजी आ‘न्दोलनमा भाई गुमाएकी एक युवती

गृहमन्त्री सुधन गुरुङ लेख्नुहुन्छ ।PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र...
28/03/2026

गृहमन्त्री सुधन गुरुङ लेख्नुहुन्छ ।
PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।
मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। 🇳🇵

28/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

27/03/2026

नेपाल सरकार 🇳🇵

1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री

25/03/2026

इटहरीको मुख्य चोक आइतबारेमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लर भएको घरमा आगलागी ।

15/03/2026

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका लिम्बुदिन स्थित चुङ्बुङमा आज दिउँसोको हावहुरीले क्षती पुर्‍याएको छ। ​भने थप क्षतिको विवरण आउन बाकी रहेकोछ ।
भिडियो:- सामाजिक संजाल

16/02/2026

तेह्रथुम जिल्लाकाे विकास र समृद्धिकाे लागि नेपाली काङ्ग्रेसले जित्न आवश्यक छ प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार युवा नेता सन्तोष सब्बा ।

07/12/2025

Naulo kuro.com

06/12/2025

मगर जातिको नाच हेर्नुहाेस 💃🕺 🙏
kuro.com

05/12/2025

तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसकाे प्राङ्गणमा मंसिर १५ गते याक्थुङ तङनाम संरक्ष...
30/11/2025

तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडा स्थित तेह्रथुम बहुमुखी क्याम्पसकाे प्राङ्गणमा मंसिर १५ गते याक्थुङ तङनाम संरक्षण समितिद्वारा आयोजना हुने चासाेक तङनाम पुजा साथै बृहत् साँस्कृतिक कार्यक्रमकाे लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयाेजक समितिले जनाएकाे छ ।

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Naulo kuro.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share