Itahari Network

Itahari Network itaharinetwork.com
Itahari NETWORK is a Media/News company based in Itahari.

07/11/2025

इटहरी - ४ तुलसा टोल अगाडि दुर्घटना ।

इटहरी प्रहरी अब नयाँ ठेगानामा! 🚨Gen-Z प्रदर्शनमा ध्वस्त भएको इलाका प्रहरी कार्यालय इटहरी अब अस्थायी रूपमा रंगशाला पछाडिक...
18/10/2025

इटहरी प्रहरी अब नयाँ ठेगानामा! 🚨

Gen-Z प्रदर्शनमा ध्वस्त भएको इलाका प्रहरी कार्यालय इटहरी अब अस्थायी रूपमा रंगशाला पछाडिको भवनमा सर्ने भएको छ।

करिब एक महिना तरहरामा बसेपछि अब इटहरी-९ बाट सेवा! प्रशासनिक काम छिट्टै सहज हुने अपेक्षा। 👇

16/10/2025

SHRESTHA MOBILE CENTER, ITAHARI, BIRATNAGAR LINE
CONTACT US FOR ADVERTISING: 9812342270

10/10/2025

🔥 वर्ल्ड बैङ्कको पैसा, ठेकेदारको लापरबाही! इटहरीमा कमसल कामको विरोध!

इटहरीको शान्ति नगर (त्रिभुवन चौक) मा ठूलो हंगामा! जुट विकासदेखि बरगाछी जोड्ने पिच सडक निर्माणको जिम्मा पाएको आशिष् आर्सीवाद जेभी कम्पनीले वर्ल्ड बैङ्क प्रोजेक्टको नाममा अत्यन्तै कमसल ड्रेन स्ल्याब बनाएपछि स्थानीयहरू आगो भएका छन्।

जनताको कर र विदेशी ऋणको दुरुपयोग? कस्तो गुणस्तरहीन काम हो यो? स्थानीय आक्रोश र ठेकेदारको जवाफदेहिता बारे थप जानकारीका लागि भिडियो हेर्नुहोस्।

इटहरीमा भयानक घटना! 💔घरेलु विवादमा श्रीमानद्वारा श्रीमतीको हत्या। काठको बटमले टाउकोमा प्रहार गर्दा २५ वर्षीया अनिसा भट्ट...
30/09/2025

इटहरीमा भयानक घटना! 💔

घरेलु विवादमा श्रीमानद्वारा श्रीमतीको हत्या। काठको बटमले टाउकोमा प्रहार गर्दा २५ वर्षीया अनिसा भट्टराईको मृत्यु।

आरोपी सुमन दाहाल प्रहरी नियन्त्रणमा।

यस्ता क्रूर घटनाहरू कहिले रोकिने? पूरा विवरण हेर्नुहोस्। 👇
https://itaharinetwork.com/anisha-bhattarai/

इटहरीको यातायात कार्यालयमा मन्त्रीको 'सरप्राइज' अनुगमन! 🕵️‍♂️🚦घुस प्रथा, लामो लाइन र ढिलासुस्तीले दिक्क हुनुभएको छ? मन्त...
02/09/2025

इटहरीको यातायात कार्यालयमा मन्त्रीको 'सरप्राइज' अनुगमन! 🕵️‍♂️🚦

घुस प्रथा, लामो लाइन र ढिलासुस्तीले दिक्क हुनुभएको छ? मन्त्री रेवती रमण भण्डारीले सेवाग्राहीको गुनासो सुनेर दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

के अब यातायात कार्यालयमा सुधार होला? 👇

01/09/2025

१४ करोड ४० लाख ऋण तिर्न नसकेपछि एनआईसी एसिया बैंकले इटहरीको चर्चित आई सिनेमा हल लिलामी गर्‍यो।

31/08/2025

Itahari, a dynamic city in Nepal's Koshi Province, is a pivotal commercial and transport hub. Located at major highway intersections, it's a bustling gateway connecting east-west routes and the hilly north to the southern plains. Known for its rapid development, diverse culture, and growing educational institutions, Itahari offers a vibrant urban experience amidst scenic surroundings. It's a true melting pot of commerce and community.

28/08/2025

🎶 लोकगायिका अञ्जु गौतमले गुनासो गर्दै भनिन् – “मेरो मौलिक गीतलाई म्युजिक नेपालले अनुचित कपिराइट दाबी गर्दै ब्लक गर्‍यो।” कलाकारलाई यस्तो अन्यायले सधैं पीडा दिन्छ। तपाईंलाई के लाग्छ – मौलिक सिर्जनाको रक्षा कलाकारकै अधिकार होइन र?

New Teej Song made with ai ! watch on youtube
31/07/2024

New Teej Song made with ai ! watch on youtube

--------------------------------------------------------------------------------------------▶️Do SUBSCRIBE our channel and Hit the 🔔 fo...

ॐ । पाथिभारा माताले सबैकाे कल्याण गरुन ।  ॐआज - २९ पौष २०८० आईतबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य ॐ, पढ्न यहाँ थ...
14/01/2024

ॐ । पाथिभारा माताले सबैकाे कल्याण गरुन । ॐ
आज - २९ पौष २०८० आईतबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य ॐ, पढ्न यहाँ थिचनुहाेस् 👇

https://www.prachandanews.com/2024/01/poush-29-rashifal.html

आज - पौष २९ गते २०८० साल आईतबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

ॐ, माता पाथिभाराको, सधै आशिर्बाद मिलोस, जय पाथिभारा माता, ॐपाथिभारा माताकी जय, आजको राशिफल, हेर्नुस् तपाइको भाग्य, ॐ
11/01/2024

ॐ, माता पाथिभाराको, सधै आशिर्बाद मिलोस, जय पाथिभारा माता, ॐ
पाथिभारा माताकी जय, आजको राशिफल, हेर्नुस् तपाइको भाग्य, ॐ

२०८० साल पौष २६ गते बिहीबार, यी राशिहरूकाे चम्किनेछ भाग्य

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Itahari Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share