Parikala News HD

Parikala News HD कोशी प्रदेशको इटहरीमा स्थापना भएको कला र मनोरञ्जन बिटमा रहेर संचालित एकमात्र मिडिया ।
www.parikalanews.com
(1)

फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता अरुण क्षेत्री "ठुले" इटहरी अवस्थित फ्रेन्ड्स सिनेमा हल...
31/07/2026

फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता अरुण क्षेत्री "ठुले" इटहरी अवस्थित फ्रेन्ड्स सिनेमा हलमा दर्शकलाई धन्यवाद दिदैगर्दा देखिएको दृष्य ।

फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता अरुण क्षेत्री "ठुले" इटहरी अवस्थित इलाइट सिनेमा हलमा द...
31/07/2026

फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता अरुण क्षेत्री "ठुले" इटहरी अवस्थित इलाइट सिनेमा हलमा दर्शकलाई धन्यवाद दिदैगर्दा देखिएको दृष्य ।

यही साउन २२ देखि प्रदर्शनमा आउने फिल्म "हली" टिम यतिबेला कोशी प्रदेशको विभिन्न शहरहरूमा प्रोमोसनल कार्यक्रमका लागि व्यस्...
31/07/2026

यही साउन २२ देखि प्रदर्शनमा आउने फिल्म "हली" टिम यतिबेला कोशी प्रदेशको विभिन्न शहरहरूमा प्रोमोसनल कार्यक्रमका लागि व्यस्त छ । सोही क्रममा हिजो साउन १३ गते सुनसरीको धरानमा प्रोमोसनल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फिल्मका प्रमुख अभिनेता सरोज खनाल र निर्माता द्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङको उपस्थिति रहेको थियो ।

यतिबेला हाउसफुलका साथ नेपालभर प्रदर्शन भैरहेको नेपालि फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता ...
31/07/2026

यतिबेला हाउसफुलका साथ नेपालभर प्रदर्शन भैरहेको नेपालि फिल्म "गौंथली"का प्रमुख अभिनेत्री सिम्रन खड्का "गौंथली" र अभिनेता अरुण क्षेत्री "ठुले" इटहरी अवस्थित QFX Cinema मा दर्शकलाई धन्यवाद दिदैगर्दा देखिएको दृष्य ।

हार्दिक बधाई तथा शुभकामनाहालै सम्पन्न ग्राण्ड फिनालेबाट "जुनियर मिस्टर एण्ड मिस तराइ-२०२६" चौथो संस्करणको जुनियर तर्फको ...
28/07/2026

हार्दिक बधाई तथा शुभकामना
हालै सम्पन्न ग्राण्ड फिनालेबाट "जुनियर मिस्टर एण्ड मिस तराइ-२०२६" चौथो संस्करणको जुनियर तर्फको बिजेता अनुरा खत्री, फर्स्ट रनर-अप इशान्बी कोइराला, सेकेन्ड रनर-अप संगम बुढाथोकी बन्न सफल भएका छन् ।
सबैलाई बधाई सहित उज्वल भविष्यको शुभकामना ।

- परिकला न्युज डटकम परिवार ।

हार्दिक बधाई तथा शुभकामनाहालै सम्पन्न ग्राण्ड फिनालेबाट "जुनियर मिस्टर एण्ड मिस तराइ-२०२६" चौथो संस्करणको सिनियर तर्फको ...
28/07/2026

हार्दिक बधाई तथा शुभकामना
हालै सम्पन्न ग्राण्ड फिनालेबाट "जुनियर मिस्टर एण्ड मिस तराइ-२०२६" चौथो संस्करणको सिनियर तर्फको बिजेता सृष्टी बस्नेत, फर्स्ट रनर-अप इशिका बस्नेत र सेकेन्ड रनर-अप गुञ्जन लिम्बू बन्न सफल भएका छन् ।
सबैलाई बधाई सहित उज्वल भविष्यको शुभकामना ।

- परिकला न्युज डटकम परिवार ।

यहि साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म "हली" को प्रमुख कलाकार सरोज खनाल, निर्माता द्वय जस्मिन श्रेष्ठ र पुजा गुरुङ सहि...
28/07/2026

यहि साउन २२ गतेबाट प्रदर्शनमा आउने फिल्म "हली" को प्रमुख कलाकार सरोज खनाल, निर्माता द्वय जस्मिन श्रेष्ठ र पुजा गुरुङ सहितको टिम कोशी प्रदेशमा प्रचारको लागि आइपुगेको छ । टिमले आज मोरंगको विराटचोकमा प्रोमोसनल कार्यक्रमको आयोजना गरेको छ । सोहि कार्यक्रमको फोटोस्टोरी ।

28/07/2026

दिव्या रायमाझीलाई नेपालि गीतमा छमछमी नाच्ने रहर बेहुलीको गीतबाट पुरा

24/07/2026

कुलब्वाईको प्रेमिका छ कि छैन ? यस्तो दिए जवाफ,
४ घण्टा सिकेर छायांकन गरेको बेहुलीको गीत सार्वजनिक, छमछमी नाचे कुलब्वाई र दिव्या

सौन्दर्य प्रतियोगिता "मिस युनिफाइड नेपाल २०२६" पहिलो संस्करणको अडिसन मंगलबार अर्थात साउन ५ गते इटहरीको चिया चौतारीमा सम्...
24/07/2026

सौन्दर्य प्रतियोगिता "मिस युनिफाइड नेपाल २०२६" पहिलो संस्करणको अडिसन मंगलबार अर्थात साउन ५ गते इटहरीको चिया चौतारीमा सम्पन्न भएको छ । सोहि अडिसनको फोटो स्टोरी ।

Address

Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Parikala News HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Parikala News HD:

Shortcuts

Share