29/10/2025
यस विश्व–आदर्श सेकेन्डरी स्कुल कक्षा ८ मा अध्ययनरत मेधावी, लगनशील छात्र शिशिर राईको यही मिति २०८२/०७/०९ गते आइतबार असामयिक देहावसान भएकाले विद्यालय परिवार मर्माहत भएका छौँ ।
शोकको यस घडीमा परिवार तथा सम्पूर्ण शुभचिन्तकहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दछौँ ।