99kinmel

99kinmel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 99kinmel, Kinmel Shopping, Ithari.
(1)

जीवन बीमा कम्पनी मा तपाई को आवश्यकता र आर्थिक क्षमता अनुसारको पर्सनलाइज्ड / स्ट्रक्चर्ड वा कस्टमाइज्ड बीमा योजना सहित तपाई को वास्तविक समस्या समाधान गर्न प्रोफेशनल बिशेषज्ञ मार्फत भरपर्दो परामर्श तथा सेवा उपलब्ध गराइन्छ।

हाम्रो महत्वपूर्ण सेवाहरू :-
१) देश वा विदेश बाट सुरक्षित बीमा सेवा लिन मिल्ने
२) देश/बिदेश बाट बैंक खाता समेत खोल्न मिल्ने
३) नयाँ जीवन बीमा योजना सम्बन्धित जानकारी र सेवा
३) आ

वधिक बीमा प्रतिफल मुल्याङकन सेवा
४) बीमा ऋण परामर्श तथा सेवा
५) बीमा ट्रान्सफर (अन्तर व्यक्ति वा अन्तर कम्पनी) सेवा
६) मृत्यु दावी प्रक्रिया सम्बन्धी सम्पूर्ण परामर्श र सेवा
७) प्रिमियम भुक्तानी, हकवाला/ठेगाना/नाम परिवर्तन सेवा
८) बैंक खाता, मोवाइल, इमेल दर्ता तथा परिवर्तन सेवा
९) बन्द बीमा सुचारु, प्रतिलिपि बोन्डपेपर सेवा
१०) प्रिमियम तिर्नुपर्ने मोड/तरिका परिवर्तन सेवा
११) बन्द बीमा सरेन्डर परामर्श तथा सेवा
१२) गलत बीमा बन्द वा परिवर्तन परामर्श तथा सेवा
१३) अनलाइन तथा अफलाइन बीमा परामर्श तथा सेवा
१४) अनलाइन तथा अफलाइन बीमा अभिकर्ता तालिम
१५) वेवसाइट मार्फत निःशुल्क विज्ञापन सेवा
१६) वैदेशिक रोजगार बीमा तथा नविकरण सेवा

संसार भरि जुनसुकै ठाउँमा बसेर परामर्श तथा सेवा सेवा लिन हवाट्सेप / भाइवर / टेलिग्राम /इमो नम्बर 9804348746 वा 9852048746 मा सम्पर्क गर्नुहोस् ।

साथै स्थानीय स्तरमा उपलब्ध सामान्य बीमा अभिकर्ता हरुको भन्दा नितान्त भिन्न दर्शनमा आवश्यकता मा आधारित न्युनतम १ बर्ष देखि २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९,२०,२१ बर्षको वा अधिक अवधिको योजना परामर्श दिइन्छ।

तपाई जुनसुकै ठाउँमा रहे तापनि नेपालको जुनसुकै जीवन बीमा कम्पनीको योजना बारेमा बुझ्न, जानकारी लिन वा परामर्श लिन वा समस्या समाधान सेवा लिन सक्नुहुन्छ। तपाई स्थानीय रोजगारी, आर्थिक जोखिम वहन, अभिभावन, पेन्सन आदि धेरै बिषय संग सम्वन्धित परामर्श र योजना निर्माण तथा सेवा संग सम्वन्धित Training, Coaching लिन हवाट्सेप 9804348746 गर्नुहोस्

Address

Kinmel Shopping
Ithari
56705

Opening Hours

Monday 06:00 - 20:06
Tuesday 06:00 - 20:06
Wednesday 06:00 - 20:06
Thursday 06:00 - 20:06
Friday 06:00 - 20:06
Saturday 06:00 - 20:06
Sunday 06:00 - 20:06

Telephone

+9779852048746

Alerts

Be the first to know and let us send you an email when 99kinmel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 99kinmel:

Shortcuts

Share