Birat Television

Call Directions Website

Birat Television Birat Television Station Based In itahari, Sunsari In The Koshi Pradesh.
(4)

बैंकिङ कसुर सम्बन्धीका फरार आरोपी दिपेन्द्र आले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको करिब ९ म...
05/10/2026

बैंकिङ कसुर सम्बन्धीका फरार आरोपी दिपेन्द्र आले पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति पाएको करिब ९ महिनापछि आरोपी आले पक्राउ परेका हुन् ।
मण्डिकाटारमा लुकिछिपी बसिराखेको अवस्थामा आइतबार उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर देवीराम भण्डारीले जानकारी दिए ।
आलेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले ३० पुस २०८२ सालमा पक्राउ अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि आले फरार रहेका थिए ।
पीडित महिलालाई आलेले युरोप पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ बैंक खाता मार्फत लिएका थिए । पीडित महिलालाई युरोप पठाउँछु भनेर भारतसम्म पुर्‍याएर झुक्काएका थिए ।
पीडित महिलाले आलेविरुद्ध सुरुमा नेपाल प्रहरीको मानब बेचविखन अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन् । ब्यूरोले बोलाएर सोधपुछ गरेपछि आलेले पीडितलाई आफूले लिएको रकम बराबरको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि पीडित बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीलाई अदालतले पक्राउ अनुमति दिएको थियो ।
अदालतले पक्राउ अनुमति दिएपछि भने आले फरार रहँदै आएका थिए ।
इन्स्पेक्टर भण्डारीका अनुसार आलेविरुद्ध थप अनुसन्धान भइरहेको छ ।

04/10/2026

इटहरीको सीप तथा रोजगार मेलामा मन्त्री महाविर पूनका कूरा …. Part 3

04/10/2026

इटहरीको सीप तथा रोजगार मेलामा मन्त्री महाविर पूनका कूरा ….

04/10/2026

धनकुटामा साढे चार सय बढी मानिस कुकुरको टोकाइबाट पीडित भएपछि बन्ध्याकरण र खोप अभियान सुरु ।

04/10/2026

ताप्लेजुङको तेल्लोक इलाका प्रशासन कार्यालयद्वारा छोटो अवधिमै १९४ जनालाई सेवा प्रवाह, कागजात अपुग भएका १७ जनाको प्रक्रिया जारी ।

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय...
04/10/2026

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँ घटेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

04/10/2026

क्यान्सर पीडित ६९ वर्षीया मिना कुमारीलाई डिपू टोल विकास संस्थाको आर्थिक सहयोग ।

04/10/2026

‘दोस्रो धरान सिटी रनिङ कप’ मङ्सिर १२ देखि, विजेतालाई १ लाख ५० हजार ।

04/10/2026

‘म्यादी प्रहरी पोसाक खरिद छानबिन चोख्याउने प्रयास हुन सक्छ, सत्यका लागि ज्यान दाउमा राख्न तयार छु’ः सांसद खगेन्द्र सुनार ।

04/10/2026

लेटाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, एक घाइते ।

Address

Itahari

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 06:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 06:00
Saturday 10:00 - 06:00
Sunday 10:00 - 06:00

Telephone

+9779842179288

Alerts

Be the first to know and let us send you an email when Birat Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category