Bishes Online

Bishes Online News,Movies,Music & Many More.

26/12/2025

फ्युचर कोलोनीमा यसरी खरिद गरे कलाकार गजित विष्टले जग्गा । खरिदकर्तालाई हात खाली नहुने उपहार रहेको याम लामाद्वारा जानकारी

रहस्यमय थ्रिलर 'द ब्लू लाइट' को टिजर सार्वजनिक, माघ १६ मा प्रदर्शन हुने
25/12/2025

रहस्यमय थ्रिलर 'द ब्लू लाइट' को टिजर सार्वजनिक, माघ १६ मा प्रदर्शन हुने

शान्तिको खोजीमा मनोज पण्डितको ‘ग्रेट’: बुद्ध र गान्धीको दर्शनमा आधारित चलचित्र बन्ने
25/12/2025

शान्तिको खोजीमा मनोज पण्डितको ‘ग्रेट’: बुद्ध र गान्धीको दर्शनमा आधारित चलचित्र बन्ने

बेनिशा हमालको नयाँ फड्को : 'द ब्लू लाइट' बाट सुरु गरिन् चलचित्रको डिजिटल व्यापार
25/12/2025

बेनिशा हमालको नयाँ फड्को : 'द ब्लू लाइट' बाट सुरु गरिन् चलचित्रको डिजिटल व्यापार

क्रिसमसको अवसरमा ‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक: सुशील र अञ्जनाको प्रेमिल केमेस्ट्रीमा ‘पाकेको चिउरी’
25/12/2025

क्रिसमसको अवसरमा ‘परिवर्तन’ को पहिलो गीत सार्वजनिक: सुशील र अञ्जनाको प्रेमिल केमेस्ट्रीमा ‘पाकेको चिउरी’

क्रिसमसमा खुलेकी  अभिनेत्री सनिशा भट्टराई
25/12/2025

क्रिसमसमा खुलेकी अभिनेत्री सनिशा भट्टराई

नेपालको सर्वाधिक लोकप्रिय सांगीतिक रियालिटी शो 'कमेडी च्याम्पियन' को चौंथो सिजनका लागि डिजिटल अडिसन खुला भएको छ। इच्छुक ...
25/12/2025

नेपालको सर्वाधिक लोकप्रिय सांगीतिक रियालिटी शो 'कमेडी च्याम्पियन' को चौंथो सिजनका लागि डिजिटल अडिसन खुला भएको छ। इच्छुक प्रतिस्पर्धीहरूले आगामी पुस मसान्तसम्म आफ्नो प्रस्तुतिको भिडियो पठाएर आवेदन दिन सक्नेछन्। निर्देशक विशाल भण्डारीका अनुसार १० मिनेटसम्मको अडिसन भिडियो ह्वाट्सएप (९८०१८७७१२०) वा शोको आधिकारिक इमेल ठेगानामा पठाउन सकिनेछ। फागुनमा भौतिक अडिसन र चैतमा तयारी सकेर वैशाखदेखि शोको छायांकन सुरु हुने तालिका सार्वजनिक गरिएको छ।

यसपटकको सिजनलाई विशेष गरी 'अर्बन कमेडी' (सहरी कमेडी) मा केन्द्रित गरिने भएको छ। अघिल्ला सिजनहरूमा गाउँले र अर्गानिक कमेडीले बढी स्थान पाएको गुनासोलाई सम्बोधन गर्दै यसपालि बौद्धिक र आधुनिक परिवेशका प्रहसनहरूलाई प्राथमिकता दिइने निर्देशक भण्डारीले बताउनुभयो। थिम परिवर्तन भएसँगै जज प्यानलमा पनि नयाँपन दिने तयारी छ, जसमा मनोज गजुरेल भने जजको रूपमा पक्का भइ सकेका छन् । हिमालय टिभीमा प्रसारण हुने यो शोलाई थ्रि प्रडक्सनले निर्माण गर्दैछ।

बहुप्रतिक्षित नेपाली चलचित्र 'द ब्ल्यु लाइट' को दुईवटा प्रभावशाली पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रक...
25/12/2025

बहुप्रतिक्षित नेपाली चलचित्र 'द ब्ल्यु लाइट' को दुईवटा प्रभावशाली पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य भाव र थ्रिललाई समेटिएको छ, जसले दर्शकमाझ कौतुहलता जगाएको छ। चलचित्रको मुख्य भूमिका रहेकि अभिनेत्री बेनिशा हमाल चलचित्रको कार्यकारी निर्माता समेत रहेकि छिन्

बलिराम चौहान र बेनिशा हमालको सहकार्यमा तयार भएको यो चलचित्रले नेपाली चलचित्रमा फरक प्रस्तुति दिने अपेक्षा गरिएको छ। चलचित्रको प्रदर्शन मिति आगामी माघ १६ गते लाई तय गरिएको छ। आजै बेनिशा हमालको आफ्नै कम्पनी 'मौरी पिक्चर्स' को आधिकारिक युट्युब च्यानलबाट चलचित्रको टिजर समेत सार्वजनिक गरिँदैछ।

निर्देशकको कुर्सि बाट अभिनयको यात्रा : 'जिरो डिग्री' मा अभिनेताका रूपमा देखिने राजन भुसाल
24/12/2025

निर्देशकको कुर्सि बाट अभिनयको यात्रा : 'जिरो डिग्री' मा अभिनेताका रूपमा देखिने राजन भुसाल

हलिउड शैलीको 'एक्लो-१' को प्रचारमा फरक रणनीति: प्रदीप खड्काको टोली कलेज-कलेजमा साक्षात्कार गर्दै
24/12/2025

हलिउड शैलीको 'एक्लो-१' को प्रचारमा फरक रणनीति: प्रदीप खड्काको टोली कलेज-कलेजमा साक्षात्कार गर्दै

देशव्यापी सांगीतिक यात्रामा 'कुमारी' टोली: माघ १ देखि ६ सहरमा 'लाइभ कन्सर्ट' को धमाका
24/12/2025

देशव्यापी सांगीतिक यात्रामा 'कुमारी' टोली: माघ १ देखि ६ सहरमा 'लाइभ कन्सर्ट' को धमाका

'बिगुल' को रोमान्टिक गीत सार्वजनिक: 'मरूभूमिमा पानीजस्तै' मा नरेन र बेनिशाको जोडी
24/12/2025

'बिगुल' को रोमान्टिक गीत सार्वजनिक: 'मरूभूमिमा पानीजस्तै' मा नरेन र बेनिशाको जोडी

Address

Itahari

Telephone

+9779842421164

Website

Alerts

Be the first to know and let us send you an email when Bishes Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishes Online:

Share