Rastriya yuva Jagaran Online Patrika

Rastriya yuva Jagaran Online Patrika Yuvajagaran Degital Website Hello Dear Friends We created this group to let people know about our country nepal. We hope you like our group. Help us to grow.

Please help us by adding your friends to the group and posting positive things about our country nepal. Please dont post any sexual content or abusive content. Thank you

अध्यक्ष दिने सचिव समाएर हास्ने । यहि हो राहत । आफ्नै हात जगन्ननाथ जे गरे नि भैगयो नि ? किन देखाइरहनु प¥र्यो ।
06/09/2026

अध्यक्ष दिने सचिव समाएर हास्ने । यहि हो राहत । आफ्नै हात जगन्ननाथ जे गरे नि भैगयो नि ? किन देखाइरहनु प¥र्यो ।

बाढीले आमा खोसेपछि कुशको प्रतिमालाई अन्तिम संस्कार गर्दै अबोध बालक
06/09/2026

बाढीले आमा खोसेपछि कुशको प्रतिमालाई अन्तिम संस्कार गर्दै अबोध बालक

No.1 News Portal From Nepal

नुवाकोट पुगेका केपि शर्मा ओलिलाई आज बिहान मात्र पिडितले चप्पल हानेको घटना बाहिर आएको छ । पिडितलाई राहत दिएको जस्तो गरि प...
06/09/2026

नुवाकोट पुगेका केपि शर्मा ओलिलाई आज बिहान मात्र पिडितले चप्पल हानेको घटना बाहिर आएको छ । पिडितलाई राहत दिएको जस्तो गरि पार्टीको प्रचार गरेको र राहत पनि यौटा म्याट मात्र दिएको भन्दै चप्पल हानेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । कुरो के हो ? ओलि त्यहाबाट आफ्ना कार्यकर्ता सहित हिडिसकेको पनि सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । कार्यकर्तासहित उनी सिधै काठमाडौं जाने तयारीमा रहेको भन्दै यो विषय सञ्जालमा छ्याप्छ्याप्ती बनाइएको छ ।

भारतको गुजरातस्थित भावनगरमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले घटनास्थलमा लगेर डोरीले बाँध्दै सार्वजन...
06/09/2026

भारतको गुजरातस्थित भावनगरमा एक महिलाको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले घटनास्थलमा लगेर डोरीले बाँध्दै सार्वजनिक रूपमा लाठी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा देखिएका आरोपित २५ वर्षीय फैजल भनिने खत्की लखानीलाई आफ्नी पार्टनर काजल बारियाको हत्या आरोपमा नीलामबाग प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । प्रहरीको यस्तो कारबाहीले भारतभर चर्चा र बहस निम्त्याएको छ । एकातिर गम्भीर अपराधका आरोपीमाथि कडा कारबाहीको चर्चा भइरहेको छ भने अर्कोतर्फ कानुनी प्रक्रिया पूरा हुनुअघि यसरी सार्वजनिक रूपमा कुटपिट गर्नु उचित हो कि होइन भन्ने प्रश्नसमेत उठेको छ ।

06/09/2026

चितवनको एक विद्यालयमा आयोजित वादविवाद प्रतियोगितामा सहभागी एक विद्यार्थी ।

लागूऔषध मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपछि ‘म निर्दोष छु’ भन्दै कराइन् सारा
06/09/2026

लागूऔषध मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपछि ‘म निर्दोष छु’ भन्दै कराइन् सारा

मानावता हराएको हो वा मानव नै दानव बनेको हो ? यतिसारो अमानविय नबनौं । मानवताको परिचय त कम्तीमा दिऔं । जो दुःख, पीडा, छटपट...
06/09/2026

मानावता हराएको हो वा मानव नै दानव बनेको हो ? यतिसारो अमानविय नबनौं । मानवताको परिचय त कम्तीमा दिऔं । जो दुःख, पीडा, छटपटी र अभावमा बाँचेको छ उसैलाई गाली गलौज किन ? उनको सरकारप्रतिको आक्रोस स्वभाविक छ । किनकी उनी वियोग, छटपटी, पिडा र अभावमा छिन । त्यही माथि यस्ता गालीगलौज गरेर उनको पीडामा झन पीडा थप्ने काम कदापि मान्य हुँदेन र हुनेछैन ।

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ
06/09/2026

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ

No.1 News Portal From Nepal

सोच, चिन्तन र सिद्धान्तै गलत भएपछि यत्राको जनताले पत्याउन त । लाखौं अन्धसमर्थक भन्दा विवेकी र सज्जनको साथ मूल्यवान रे । ...
06/09/2026

सोच, चिन्तन र सिद्धान्तै गलत भएपछि यत्राको जनताले पत्याउन त । लाखौं अन्धसमर्थक भन्दा विवेकी र सज्जनको साथ मूल्यवान रे । विवेकी र सज्जनको साथको मूल्य भक्तपुरका जनताले देखाइदिएको कति छिटो बिर्सिएछन विचरा महेश बस्नेतले । कुन मूल्यवान भन्ने त्यहीबाट थाहा भएन र ? विचरा ओलीको गोडा धोएर सचिव बनेका सज्जन र विवेकीले त्यस्तो ठूलो सोच कहाँबाट लिउन । मिडियामा भनेछन– लाखौँ अन्धसमर्थकहरूको भिडभन्दा विवेकी र सज्जनहरूको साथ धेरै मूल्यवान् हुने बताएका छन्।

सरकारले जनतालाई एक आपसमा जोड्ने काम धमाधम गरिरहेको छ । ========================नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी...
06/09/2026

सरकारले जनतालाई एक आपसमा जोड्ने काम धमाधम गरिरहेको छ ।
========================
नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटरको बेलि ब्रिज जडानको काम तिव्र रुपले भैरहेको छ।
दिनरात नभनी सडक तथा पुल निर्माण, मर्मत तथा पुनर्निर्माणमा निरन्तर खटिनुहुने सडक विभाग, नेपाली सेना, सम्पूर्ण इन्जिनियर तथा प्राविधिक कर्मचारी,Contractor, मजदुर, अपरेटर तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण कर्मवीरहरूमा हार्दिक सम्मान तथा नमन व्यक्त गर्दछु।
विपत्तिका कठिन घडीमा आफ्नै ज्यानको जोखिम मोलेर टुटेका सडक जोड्दै, भत्किएका पुल पुनःनिर्माण गर्दै र जनताको यात्रा सहज बनाउन अहोरात्र खटिनुहुने तपाईंहरूको योगदान राष्ट्रले सदैव सम्झिरहनेछ।
अमेरिकन Acrow Corporation को प्रविधि/पेटेन्टमा आधारित यस्तो Modular Prefabricated Bridge छिटो जडान गर्न सकिन्छ। उपयुक्त तयारी भएमा करिब ७ दिनमै पुल सञ्चालनमा ल्याउन सकिने प्रविधि हो।

Address

Itahari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Rastriya yuva Jagaran Online Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya yuva Jagaran Online Patrika:

Shortcuts

Share