Parikala News

Parikala News कोशी प्रदेशबाट कला र मनोरञ्जन बिटमा सक्रिय एकमात्र अनलाइन न्युज पोर्टल । हामी Parikala Media Pvt.

Ltd. बाट संचालित हौ । मनोरञ्जन क्षेत्रका विविध गतिविधिहरुलाई यहाँबाट बाहिर प्रस्तुत गर्ने गर्छौ ।

अमेरिकामा पूर्वनिर्धारित मालती मंगले फिल्मको ‘स्पेसल शो’लाई रद्द गर्नुको सट्टा ‘च्यारिटी शो’मा परिणत गरिएको प्रदर्शनबाट ...
04/09/2026

अमेरिकामा पूर्वनिर्धारित मालती मंगले फिल्मको ‘स्पेसल शो’लाई रद्द गर्नुको सट्टा ‘च्यारिटी शो’मा परिणत गरिएको प्रदर्शनबाट संकलित २ हजार ३१ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३ लाख ६ हजार ९ सय राहत कोषमा जम्मा गरिएको छ ।
पूरा समाचार लिंक कमेन्टमा...

फिल्म ‘कंगाल करोडपति’ले आफ्नो निर्माण यात्रा थालेको छ । निर्माण पक्षले हालै रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोका पी...
04/09/2026

फिल्म ‘कंगाल करोडपति’ले आफ्नो निर्माण यात्रा थालेको छ । निर्माण पक्षले हालै रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोका पीडितहरूका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
पूरा समाचार लिंक कमेन्टमा...

फिल्म ‘कार्की साइँला’की मुख्य अभिनेत्री प्रियना आचार्यले ग्ल्यामरस दुनियाँ र फिल्मको प्रचारलाई एकातिर पन्छाउँदै विशुद्ध ...
04/09/2026

फिल्म ‘कार्की साइँला’की मुख्य अभिनेत्री प्रियना आचार्यले ग्ल्यामरस दुनियाँ र फिल्मको प्रचारलाई एकातिर पन्छाउँदै विशुद्ध मानवीय सेवा रोजेकी छन् ।
पूरा समाचार लिंक कमेन्टमा...

झण्डै १ हप्ताको पर्खाइपछि कन्ये केटोका लेखक तथा निर्देशक भीम लामाले अभिनेता आर्यन सिग्देललाई प्रमुख कलाकारका रूपमा सार्व...
04/09/2026

झण्डै १ हप्ताको पर्खाइपछि कन्ये केटोका लेखक तथा निर्देशक भीम लामाले अभिनेता आर्यन सिग्देललाई प्रमुख कलाकारका रूपमा सार्वजनिक गरेका छन् ।
पूरा समाचार लिंक कमेन्टमा...

मुलुकले भोगिरहेको प्राकृतिक विपत्ति र संकटको घडीमा फिल्म ‘गौंथली’ परिवारले प्रधानमन्त्री राहत कोषमा १४ लाख रुपैयाँ सहयोग...
03/09/2026

मुलुकले भोगिरहेको प्राकृतिक विपत्ति र संकटको घडीमा फिल्म ‘गौंथली’ परिवारले प्रधानमन्त्री राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेको छ ।
पूरा समाचार लिंक कमेन्टमा...

‘झिंगे दाउ २’ ले रिलिजको दुई साताअघि दर्शकलाई आकर्षित गर्न सार्वजनिक यातायातलाई नै ‘डिजिटल बक्स अफिस’ र प्रचारको मुख्य क...
03/09/2026

‘झिंगे दाउ २’ ले रिलिजको दुई साताअघि दर्शकलाई आकर्षित गर्न सार्वजनिक यातायातलाई नै ‘डिजिटल बक्स अफिस’ र प्रचारको मुख्य केन्द्र बनाएको छ ।
पूरा समाचार लिंक कमेन्टमा...

प्रतीक्षित फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’ को ग्रान्ड फिनाले स्थगित गरी नयाँ मिति घोषणा गरिएको छ ।पूरा समाचार लिंक ...
03/09/2026

प्रतीक्षित फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’ को ग्रान्ड फिनाले स्थगित गरी नयाँ मिति घोषणा गरिएको छ ।
पूरा समाचार लिंक कमेन्टमा...

02/09/2026

नो भोटिङ्ग सहित मोरंगको बेलबारीमा जुनियर मिस्टर एण्ड मिस तराई हुँदै
के के छ पुरस्कार र यसमा कसरि सहभागी जनाउने ?

गायक योगेश्वर अमात्य र उनकी धर्मपत्नी मंगला अमात्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ करोड ८ लाख रुपैया...
02/09/2026

गायक योगेश्वर अमात्य र उनकी धर्मपत्नी मंगला अमात्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
पूरा समाचार लिंक कमेन्टमा...

गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका आफ्ना सम्पूर्ण सांगीतिक कार्यक्रमहरू रद्द गरेकी छन् ।पूरा समाचार लिंक कमेन्टमा...
02/09/2026

गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका आफ्ना सम्पूर्ण सांगीतिक कार्यक्रमहरू रद्द गरेकी छन् ।
पूरा समाचार लिंक कमेन्टमा...

Address

Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Parikala News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Parikala News:

Shortcuts

Share