Itahari Now

Itahari Now Exploring the Surroundings of Itahari.

Cable car विरुद्ध इटहरी मा बन्द काे प्रभाव ।
02/02/2025

Cable car विरुद्ध इटहरी मा बन्द काे प्रभाव ।

29/01/2025

मेयर-उपमेयर बाजदै मात्र बस्नु है । 🙏
सहर काे आस्त घिनलाग्दो भएको पनि हेर्नु हैं।

बिर्तामोड पूर्वमेयर ध्रुवकुमार सिवाकोटीको परिवारबाट पीडित असुरक्षित : घरमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा श...
23/01/2025

बिर्तामोड पूर्वमेयर ध्रुवकुमार सिवाकोटीको परिवारबाट पीडित असुरक्षित :

घरमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा शिवाकोटीलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएपनि एक महिनादेखि अस्पतालको भीआईपी कक्षमै रहेका छन्। सिवाकोटी परिवारबाट प्रलोभनसंगै धम्की दिने काम भएपछि पीडित नाबालिका र उनको परिवार असुरक्षित बनेका हुन् । सिवाकोटी परिवारले एक कठ्ठा जग्गा , एउटा सानो घर , २०–२२ लाख रुपैयाँ बैंक डिपोजिट गरिदिने प्रलोभन देखाएका हुन् । त्योसंगै ती नाबालिकालाई अमेरिका लगिदिने प्रलोभनसमेत उनीहरुले देखाएका छन् ।

सिवाकोटी परिवारले ‘ती नाबालिकालाई कहाँ राखेको छ हामी भेट्छौ ’भनेर ठेगाना र सम्पर्क नम्बर मागेको उनले बताइन् । मुद्धा नमिलाएको खण्डमा परिस्थिति जे पनि हुनसक्छ भनेर सिवाकोटी परिवारले धम्कीसमेत दिएको उनको भनाई छ ।
( प्रतिदिन बाट Link in comment)

  : कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि ल...
10/01/2025

: कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएका राईविरुद्ध युवराज सफलले न्याय परिषद्मा उजुरी दर्ता गराएका हुन्।😮

09/01/2025

बिहान,बिहान इटहरी पूर्वलाइनमा ....😳

09/01/2025

यौन उत्पीडन गम्भीर सामाजिक समस्या हो, जुन कुनै पनि स्थानमा, समयमा, र व्यक्तिबाट हुन सक्छ। यस्तो घटना सहेर बस्नु वा चुप लाग्नु समाधान होइन। यौन उत्पीडनविरुद्ध बोल्नु, आवाज उठाउनु, र कानुनी सहयोग लिनु महत्त्वपूर्ण छ।

#यौन_उत्पीडनविरुद्ध_कदम:

#सचेतता_फैलाउनु: यौन उत्पीडन के हो र यसबाट बच्न के गर्न सकिन्छ भन्ने बारे जानकारी साझा गर्नु।
#आफूला_सुरक्षित_राख्नु: असहज महसुस भए तुरुन्तै #परिस्थितिबाट_टाढा_हुनु, आत्मरक्षा प्रविधि सिक्नु।
#घटनाको प्रमाण संकलन गर्नु: सम्भव भए घटना र व्यक्तिहरूको प्रमाण राख्नु (जस्तै मेसेज, भिडियो, वा अन्य प्रमाण)।
#कानुनी_सहयोग लिनु:
प्रहरीमा उजुरी दिनु।
महिला तथा बालबालिका आयोग, हेल्पलाइन, वा अन्य सम्बन्धित संस्थामा सम्पर्क गर्नु।
#समर्थन_समूहमा_सामेल_हुनु: पीडितहरूले अनुभव साझा गर्न र मानसिक सहयोग पाउन सहयोगी समूहहरूमा सामेल हुनु।
यौन उत्पीडन कुनै पनि हालतमा सहनु हुँदैन। यसविरुद्धको अभियानमा सहभागी हुन र अरूलाई पनि प्रोत्साहन गर्नुपर्छ।

07/01/2025

राजकुलो बारे ..

07/01/2025
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, "यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई ...
07/01/2025

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, "यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ। stay safe ✨🙏

06/01/2025

Itahari Now ✨

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Now posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share