ClickmaHit

ClickmaHit हरेक जानकारी यतै पाइन्छ ।

मनकामना मन्दीरदर्शन गरौं ,जय होस ।सदमार्ग प्राप्त होस ।।।
05/08/2025

मनकामना मन्दीर
दर्शन गरौं ,जय होस ।सदमार्ग प्राप्त होस ।।।

गायिका इन्द्रकला राई।
26/07/2025

गायिका इन्द्रकला राई।

22/07/2025

माग्ने राजाको गीतमा वर्षा शिवाकोटी को रिएक्सन कस्तो लाग्यो ?

ज्योती मगर ।
19/07/2025

ज्योती मगर ।

गायिका एलिना चौहानले सार्वजनिक गरिन् यस्तो तस्विर ।
19/07/2025

गायिका एलिना चौहानले सार्वजनिक गरिन् यस्तो तस्विर ।

नीति शाह । अभिनेत्री ।
15/07/2025

नीति शाह । अभिनेत्री ।

कोरिया जाने सपना लिएर काठमाडौं झरेका युवाको प्रेम, धोका र संघर्षको कथा बोकेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाह...
15/07/2025

कोरिया जाने सपना लिएर काठमाडौं झरेका युवाको प्रेम, धोका र संघर्षको कथा बोकेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। विवाहको दृश्यबाट सुरु हुने टिजरमा विजय बरालको पात्रले विदेश जाने चाहनाले घर छोडेको देखिन्छ। काठमाडौं आएपछि धोका, टकराव र द्वन्द्वले भरिएको कथा उजागर गरिन्छ। केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतको अभिनय रहेको फिल्म हिमाल न्यौपानेको निर्देशनमा तयार भएको हो। भदौ ६ गते प्रदर्शन हुने फिल्मले युवाको सपना र विडम्बनाको गहिरो चित्र उतार्नेछ।
हेर्नुस् टिजर: https://www.youtube.com/watch?v=kzawoRpag7k

14/07/2025

जाने भए जाम माया ।

चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले काठमाडौं जिल्ला अदालतबाट कानुनी बिवाह ( कोट म्यारिज ) गरेका छन् ! दुब...
14/07/2025

चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले काठमाडौं जिल्ला अदालतबाट कानुनी बिवाह ( कोट म्यारिज ) गरेका छन् ! दुबैलाई सफल तथा सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना !!

"यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर" गीतको भिडियोमा ठुम्का हान्दै अभिनेत्री उपासना सिंह ठकुरी । मातिघर फिल्ममा समावेश...
01/06/2025

"यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर" गीतको भिडियोमा ठुम्का हान्दै अभिनेत्री उपासना सिंह ठकुरी । मातिघर फिल्ममा समावेश हुने यो गीतको यतिबेला धमाधम छायांकन सुरु भएको छ ।

भोलि (बिहीबार - चैत १३ गते) "अञ्जीला" फिल्मको प्रमुख अभिनेत्री सृजना सुब्बा धरान र इटहरीका "अञ्जीला" प्रेमी दर्शक भेट्न ...
26/03/2025

भोलि (बिहीबार - चैत १३ गते) "अञ्जीला" फिल्मको प्रमुख अभिनेत्री सृजना सुब्बा धरान र इटहरीका "अञ्जीला" प्रेमी दर्शक भेट्न हल-हलमा आउँदै हुनुहुन्छ । सबैजना धरानको फ्रेन्ड्स सिनेमा र इटहरीको इलाईट सिनेमा जता नजिक पर्छ त्यतै भेटौं है । आफ्नो सिट सुरक्षित गरिहाल्नुस् है त । 🤟☺️🎬

25/03/2025

आखिर को हो पिताम्बर ? कतिले पर्खिदै हुनुहुन्छ चैत २९ लाई ?

Address

Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when ClickmaHit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share